Aamsanchar

आमसंचारका लेखहरु

विराटनगर । विराटनगरको बुधहाटस्थित बी–प्लट भवनको छेउको पार्किङ स्थलमा रोकी राखिएको एउटा गाडीबाट रु २५ लाख गायब भएको छ । तेह्रथुमको माउन्ट मकालु डेभलपमेन्ट बैंकबाट आएका कर्मचारीले विराटनगरस्थित माछापुच्छे बैंकबाट सो रकम साटेर सो स्थानमा […]

बुधवार, असोज १२, २०७३

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । त्यसैगरी प्रहरी वरिष्ठ उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई सहप्रवक्ता तोकिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता ठकुरीलाई मोबाइल नम्बर ९८५१२९२१११ र सहप्रवक्ता […]

बुधवार, असोज १२, २०७३

झापा विर्तामोडकी ओसिन लिम्बु आफुलाई मोडल बनाउन दिनरात मेहनत गरिरहेकी छिन । आजभोली मोडलिङ गर्नकोलागी आधारभुत शिप र फोटोशेसन गर्नेक्रम संगै उनलाई  २ वटा म्यूजिक भिडियोमा अभिनय गर्ने पाएको अवसरलाई सदुपयोग पनि गरिसकेकीछिन लिम्बुले । […]

बुधवार, असोज १२, २०७३

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार श्री कुमारी र एनआरटीबीच खेलमा निर्धारित ९० मिनेट र तीन मिनेटको इन्ज्युरी टाइम सकिइसकेको थियो । खेल सकिएको संकेतस्वरूप रेफ्रीले ह्विसेल फुकेसम्म केही भएको थिएन । सातदोबाटोस्थित […]

बुधवार, असोज १२, २०७३

काठमाडौं । आफ्ना २१ प्रतिस्पर्धीलाई पछि पार्दै ‘१४ औं मिस टिन नेपाल–२०१६’को उपाधि काठमाडौंकी १७ वर्षीया जस्मिन खड्काले जितेकी छिन् । काठमाडौं जेसिसद्धारा मँगलबार राजधानीको कमलादी स्थित प्रज्ञा भवनमा आयोजिता अन्तिम प्रतिस्पर्धामा उनले मिस टिन […]

बुधवार, असोज १२, २०७३

काठमाडौँ  । नेपालमा वार्षिक ८० हजारले सुरक्षित गर्भपतन सेवा लिने गरेको एक अध्ययनले देखाएको छ । सुरक्षित गर्भपतन सेवा दिवस–२०७३ का अवसरमा यस क्षेत्रमा कार्यरत संस्था कृपाले मङ्गलबार प्रसूतिगृहमा आयोजना गरेको पत्रकारसम्मेलनमा वार्षिक ६ लाख […]

बुधवार, असोज १२, २०७३

बिर्तामोड । अम्बिका प्रतिष्ठान झापाले हरेक बर्ष दशैंको अष्टमीका दिन गर्दैआएको आमा सम्मान कार्यक्रम मार्फत यसपाली गरामनी– ३, हर्चना, झापा की किरण तिम्सिनालाई सम्मान गरिने भएको छ । श्रीमान्को असामयिक निधन पश्चात् बडो दुखकष्ट सहेर […]

बुधवार, असोज १२, २०७३

बिर्तामोडको कन्काई हस्पिलमा मेरुदण्डको क्यान्सरको सफल सल्यक्रिया भएको दावी गरिएको छ । हस्पिटलले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी मेरुदण्डको सल्यक्रिया गरिएको जनाएको छ । इलाम चुलाचुलीकी ३२ बर्षिया बिष्णुमाया राईको मेरुदण्डको सल्यक्रिया गरिएको हो । […]

मङ्गलवार, असोज ११, २०७३

काठमाडौँ । गत भदौ २४ गते तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरको भक्तपुर सानोठिमीमा रहेको घरमा जबर्जस्ती प्रवेश गरी चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही, पिडाडी गाविस घर भई हाल […]

मङ्गलवार, असोज ११, २०७३