Aamsanchar

आमसंचारका लेखहरु

धादिङ । धादिङबेसीबाट किन्ताङफेदीतर्फ गइरहेको यात्रुबाहक बस मार्पाक गाविसको पन्तटार नजिकै पहिरो पार गर्न लाग्दा पल्टिएर आज मध्याह्न भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । दुर्घटनामा दुई बालकसहित १३ पुरुष र छ […]

मङ्गलवार, असोज ११, २०७३

बझाङ। दैनिक तीन घन्टाको पैदल बाटो हिँडेर सदरमुकाम चैनपुर आउनु भएकी जयपृथ्वी नगरपालिका–९ की हिरादेवी खड्काले काँक्रबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । काँक्रा बेचेर दसैँको खर्च जुटाउन उहाँ चैनपुर आउनुभएको हो । उहाँले काँक्राबाट मासिक […]

मङ्गलवार, असोज ११, २०७३

 हेयर स्टाइलिस नीलडेभिड कटवालले काठमाडौंमा पहिलो पटक ‘ट्रंक शो’ आयोजना गरे। शोमा उनले आफू फेसन डिजाइनिङमा पनि अब सक्रिय रुपमा लाग्ने घोषणा गरेका छन्। भारतको दिल्ली इन्टरनेशनल इन्स्टिच्युटबाट फेसन डिजाइनिङ कोर्स गरेर आएका नीलडेभिडले भैंसेपाटीमा […]

मङ्गलवार, असोज ११, २०७३

मोडल: प्रेरणा महर्जन, तस्वीर: बिक्रम राई महाभूकम्प, बाढीपहिरो, सडक दुर्घटना, राजनीतिक अस्थिरता, असन्तुलित खानपानलगायतका कारण हराएको निद्राले नेपालीलाई मानसिक रोगतिर धकेल्दैछ। ३५ वर्षका हरिप्रसाद (नाम परिवर्तन) काठमाडौंको एक अस्पतालमा बहिरङ्ग विभाग इन्चार्ज छन्। आफ्नो गाउँको […]

मङ्गलवार, असोज ११, २०७३

काठमाडौँ । ‘जारको पानी पिउन योग्य हुन्छ’ भनी ढुक्क सम्झेर नपिउनुहोला, जारमा भरिएका अधिकांश पानी पिउन योग्य छैनन् । पिउन अयोग्य मात्र होइन, ती कतिपय जार र बोतलका पानीमा हैजा र झाडापखालाका किटाणु समेत भेटिएका […]

मङ्गलवार, असोज ११, २०७३

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले बेपत्ता रहनुभएका पूर्वगृह तथा परराष्ट्रमन्त्री माधव घिमिरे र परिवारका अन्य सदस्यको अवस्था हालसम्म अज्ञात रहेकामा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । पूर्वअध्यक्ष रेग्मीको निजी सचिवालयका तर्फका उहाँका प्रेस संयोजक राजेन्द्रप्रसाद […]

मङ्गलवार, असोज ११, २०७३

झापा । मार्पाकको लवांगफेदीमा यात्रुवाहक बस दुर्घटना हुँदा चार जना महिलासहित १७ को जनाको मृत्यु भएको छ । घाइते भएका २० जनामध्ये ९ जना सख्त घाइते छन् । सख्त घाईते ६ जनालाई सानो हेलिकप्टर मार्फत […]

मङ्गलवार, असोज ११, २०७३

धादिङ , दुर्घटना रोक्न सरकारले कडार्ई गरिरहेको बेला फेरी अर्को कहाली लाग्दो सवारी दुर्घटना भएको छ । आइतबार मात्रै पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे सवार जीप दुर्घटना हुदा हाल सम्म उनको अवस्था अज्ञात रहेको छ । […]

मङ्गलवार, असोज ११, २०७३

  एकराज गिरी (सन्दर्भः विश्व पर्यटन दिवस) पृष्ठभूमि (पर्यटन) ‘अटन’ मा ‘परि’ उपशर्ग लागेर बनेको ‘पर्यटन’ शब्दको शाब्दीक अर्थ ‘भ्रमण’ हो । एक स्थलबाट अर्को स्थलहरुमा गरिने भ्रमणलाई पर्यटन भनिन्छ । पर्यटन देश र विदेश […]

मङ्गलवार, असोज ११, २०७३

झापा। पूर्व पश्चिम राजमार्ग अन्तरगत झापाको मेचीनगर नगरपालिका ११ पालियापुलमा सोमबार साँझ ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिंदा एक प्रहरी जवान घाइते भएका छन्। घाइते हुनेमा इलाका प्रहरी कार्यालय काकडभिट्टामा कार्यरत प्रहरी जवान मानबहादुर मगर रहेका छन्। […]

मङ्गलवार, असोज ११, २०७३