काठमाडौं: सरकारले आरोहणका लागि खुला नगरेका हिमालमा अमेरिकी नागरिक सेन ब्रुचले आरोहण गरेका छन् । ब्रुचले नेपालका विभिन्न ३१ वटा हिमाल २१ दिनमै आरोहण गरेको दाबी गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका […]
एजेन्सीः उत्तर कोरियाका उच्च नेता किम जोन उनले बार्सिलोना एवम् अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसी भन्दा उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने घोषणा गरेका छन् । उत्तर कोरियाका सर्वोच्च नेता किमले आफ्नो देशले फुटबलको विकासलाई प्रमुख प्राथमिकतामा […]
भीमदत्तनगरः सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले बुधबार जुवा खेलिरहेको अवस्थामा रकमसहित जुवाडे पक्राउ गरेको छ । ब्यूरोले चार लाख ११ हजारसहित छ जना जुवाडेलाई पक्राउ गरेको हो । कैलालीको अत्तरीया नगरपालिका–१ पुरानो बजारस्थित झाडी […]
झापा । आन्तरिक राजश्व कार्यलय झापाको आयोजनामा झापाको बिर्तामोडमा पनि प्रभातफेरी सहितको कार्यक्रम गरि कर सप्ताहको उद्घाटन गरिएको छ । कार्यक्रमको झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उद्घाटन गर्नु भएको थियो । बिर्तामोडको अदुवा खोलाबाट […]
चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र समावेशिता बचाउनका लागि मधेसका नेतालाई सहमतिमा ल्याउनुपर्ने बताउनुभएको छ । तराई अभियानको आज पूर्वी चितवनको खैरहनीबाट सुरु गर्दै उहाँले मधेससँगको सम्बन्ध बढाएर लैजानुपर्ने बताउनुभयो । […]
बिर्तामोड । मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याउने पूर्वाञ्चल दैनिक प्रकाशनको २१औं बर्ष पूरा गरी बुधवारबाट २२औं बर्षमा प्रवेश गरेको छ । श्रीअन्तु प्रकाशन (प्रा.)लि.द्वारा प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक अहिले पूर्वका ६ जिल्ला तथा भारतका केही […]
झापा । यदि संगीतमा नलागेको भए उनी अहिले विदेशतिर वा घरगाँउमा घुमफिर गरिरहेका हुन्थ्ये होला सायद वा अझ कुनै पेशा रोजेर कुनै न कुनै काम गरिरहेका हुनसक्थे । घर गाँउमा रहेर सामाजिक काम गर्न वा […]
खुदुनाबारी, दानाबारी ३ स्थित सुखानी सामुदायिक वन उपभोतmा समूह इलामले संस्थापक पूर्व अध्यक्ष सहित ४ पूर्व अध्यक्षलाई सम्मान गरेको छ । सुखानी सामुदायिक वनका १७ औं बार्षिक साधारणसभाको अवसरमा पूर्व अध्यक्षलाई सम्मान गरिएको हो । […]
कालिकोट, कालिकोटमा ८ सय २४ बालबालिका कुपोषित भएका छन् । जस मध्ये ३ सय १ बालबालिकालाई कडा शिघ्र कुपोषण भएकोे भेटिएको छ । ५ सय २३ बालबालिकामा मध्यम शिघ्र कुपोषण छ । कुपोषणको दर बढी […]
काठमाडौं, एएफसी सोलिडारिटी कपको उपाधि जितेको नेपाली राष्ट्रिय फुटवल टिम बुधबार बेलुका नेपाल फर्किने भएको छ । बेलुका साढे आठ बजे नेपाली टोली त्रिभुवन विमानस्थलमा उत्रिने अखिल नेपाल फुटवल संघ एन्फाले जनाएको छ । एन्फाका […]