धादिङ, झड्केलो छोरी बलात्कार गर्ने धादिङको खरी–४ का व्यक्तिलाई जिल्ला अदालत धादिङले ८ वर्ष ३ महिना जेल सजायाको आदेश दिएको छ । खरी–४ का व्यक्तिले १४ वर्षीया झड्केलो छोरीलाई २०७२ फागुन २४ गते चैनपुर-२ रामपुरको […]
काठमाडौं, । मलेसियामा जारी पहिलो एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि फाइनलमा नेपालले आज मकाउसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुकी सवा ५ बजे कुचिङको सरावाक मैदानमा हुँदैछ । नेपालले सेमिफाइनलमा लाओसलाई पेनाल्टी सुटआउटमा ३–० […]
झापा । प्रारम्भीक तथ्यांक अनुसार यो वर्ष अहिलेसम्मकै गर्मी वर्ष हुने देखिएको छ । सन् २०१६ को पहिलो ९ महिनाको तथ्यांक अनुसार सन् २०१५ भन्दा यो वर्ष गर्मी हुने देखिएको वैज्ञानिकले बताएका छन् । ९ […]
मोरङ । मोरङको विराटनगर–६ का १९ वर्षीय अङ्कित दाहालको हत्या गर्ने पाँचजनालाई सोमबार जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश प्रकाश राउतको इजलासले घटनामा संलग्न पाँचै जनालाई थुनामा राखेर […]
इनरुवा। जिल्ला कृषि विकास कार्यालय सुनसरीले जिल्लाका तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा आइतबार एक कार्यक्रमको आयोजना गरेर तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत गरेको कार्यालयका प्रमुख […]
जाजरकोट। जाजरकोटका ग्रामीण क्षेत्रका दलित समुदायका स्थानीयबासीले आफू आफूबीच विभेद गर्ने गरेको पाइएको छ । विकले दमाईं, सार्कीलाई पानी छुन नदिने, घरको ढोकाभित्र छिर्न नदिने, छोएको खाना नखाने लगायतका विभेद अझै कायम रहेको खुलासा भएको […]
वि.सं. २०७३ साल कार्तिक ३० गते। मंगलबार। इश्वी सन् २०१६ नोभेम्बर १५ तारिख। नेपाल संवत् ११३७ कछलागा। मार्गशीर्ष कृष्णपक्ष। तिथि– प्रतिपदा, १७:३२ बजेउप्रान्त द्वितीया। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]
काठमाडौं। आन्तरिक गृहकार्यपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्रपा नेपालसँग पार्टी एकता गर्ने निर्णय गरेको छ । काठमाडौंको चावहिलस्थित पार्टी मुख्यालयमा सोमबार बसेको उच्चस्तरीय कार्यसम्पादन समितिको विस्तारित बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसंग पार्टी एकता गर्नेबारे ठोस एवं […]
काठमाडौंः बलिउडका सुपरस्टार शाहरुख खानकी पत्नी गौरी खानले आफ्नै तस्बिर मेटाउन पाँच हजार रुपैयाँको अफर गरेकी छन्। भर्खरै एक प्रख्यात म्याग्जिनमा छापिएको उनको तस्बिर मेटाउन फोटोग्राफरलाई उनले पाँच हजार रुपैयाँको अफर गरेको बताइएको छ। गौरी […]
काठमाडौंः संघीय गठबन्धनले संविधान संशोधन प्रस्ताव दर्ताका लागि सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्मरण पत्र बुझाउँदै संघीय गठबन्धनले सरकारलाई संविधान संशोधनको प्रस्ताव दर्ताका लागि १५ दिनको समय दिएको हो। संघीय […]