Aamsanchar

आमसंचारका लेखहरु

  विराटनगर। नयाँ संविधानमा अंगीकृत वैवाहिक नागरिकता सम्बन्धी व्यवस्था लागू भएको ११ महिनामा मोरङमा २ सय २६ महिलाले अंगीकृत नागरिकता लिएका छन् । विदेशमा जन्मिएका तर नेपालीसँग विवाह गरेका महिलालाई अंगीकृत नागरिकता दिने व्यवस्था संविधानमा […]

शनिवार, असोज ८, २०७३

खुदुनाबारी, क्षेत्र नम्बर ४ का सांसद माननीय प्रेम बहादुर गिरील खुदुनाबारीका राजनैतिक दल,नागरिक वडा मञ्चका प्रतिनिधि सँग भेटघाट गरेका छन् । सांसद गिरीले खुदुनाबारी गाविसको सभाहलमा भेटघाट गदै सांसद कोषको रकम स्थानीय विकासको लागि अति […]

शनिवार, असोज ८, २०७३

बिर्तामोड। बिर्तामोड उद्योग वाणिज्य संघले यस क्षेत्रका व्यवसायीलाई लक्षित गरी आयकर, अन्तशुल्क तथा घरवहाल कर संघकै कार्यालयमा बुझाउने व्यवस्था मिलाएको छ । आन्तरिक राजश्व कार्यालयसँग समन्वय गरी बाणिज्य संघले यही असोज ९ र १० गते […]

शनिवार, असोज ८, २०७३

काठमाडौं, नेपाल पञ्चांग निर्णायक समितिले यसवर्षको दसैँको टीकाको उत्तम साइत बिहान पौने ९ बजे रहेको जनाएको छ । बिहान ८ बजेर २५ मिनेटमा देवी विर्सजनको उत्तम साइत र ८ बजेर ४५ मिनेटमा टीकाको उत्तम साइत […]

शनिवार, असोज ८, २०७३

काठमाडौं। सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की नियुक्तिको सक्कली कागजात सर्वोच्च अदालतमा शुक्रबार पठाएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले मन्त्रिपरिषदको कार्यालयले प्रमुख आयुक्त कार्की नियुक्तका विषयमा सर्वोच्च अदालतले माग गरेबमोजिम कागजात […]

शनिवार, असोज ८, २०७३

  धनगढी। मानसिक सन्तुलन गुमाएकी एक महिलालाई बलात्कार गरेको अभियोगमा आज एक जना प्रहरी पक्राउ परेका छन् । पक्राउपर्नेमा सेती अञ्चल प्रहरी कार्यालय धनगढीमा दरबन्दी भएका भान्सेका रुपमा कार्यरत कार्यालय सहयोगी गौरसिं फराल रहेका छन् […]

शनिवार, असोज ८, २०७३

  शान्तिनगर, झापाको शान्तिनगर ५ स्थित चुल्ठे सामुदायिक बन उपभोक्ता समुहको अध्यक्षमा गोबिन्द न्यौपाने सर्बसम्मत चयन भएका छन् । शुक्रबार समुहको कार्यलयमा बसेको भेलाले ३ बर्षे कार्यकालका लागि न्यौपानेको अध्यक्षतामा १४ सदस्यिय कार्यसमिती सर्बसम्मत चयन […]

शनिवार, असोज ८, २०७३

  विर्तामोड । गत बुधबारबाट अवरुद्ध पूर्व पश्चिम राजमार्ग शुक्रबार अपह्न्नबाट एक तर्फि रुपमा सञ्चालनमा आएको छ । अविरल वर्षापछि सडक भाँसिन्दा झापाको विर्तामोड स्थित नयाँ वस पार्क नजिकै राजमार्ग अवरुद्ध भएको थियो । अवरुद्ध […]

शनिवार, असोज ८, २०७३

चरिकोटः उपचारमा लापरबाहीका कारण बालकको मृत्यु भएको भन्दै विरोध भएको स्वास्थ्य केन्द्रमा बियरको बोतल भेटिएको छ । दोलखाको सदरमुकाम चरीकोटमा संचालनमा रहेको प्रस्तावित चरीकोट अस्पताल भवन भित्रै बियरको बोतल भेटिएको हो । अस्पतालमा बिरामी बालकको […]

शनिवार, असोज ८, २०७३

झापा । सीमा क्षेत्रमा हुने अपराध रोक्न नेपाल र भारतका सुरक्षा अधिकारीले सामूहिक प्रतिबद्धता जनाएका छन् । लखनपुरस्थित सशस्त्र प्रहरी बल पाथीभरा गणमा भएको बैठकमा दुवै देशका सुरक्षा अधिकारीले सीमा क्षेत्रमा हुने सबै प्रकारका अपराध […]

शनिवार, असोज ८, २०७३