Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ । छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनशनमा बस्नुभएका गङ्गामायाले न्याय नपाएसम्म आफूले अनशन नतोड्ने बताउनुभयो ।  विगत छ वर्षदेखि वीर अस्पतालमा अनशन बस्दै आउनुभएकी गङ्गामायाले आफू मर्न तयार रहेको तर छोराको हत्यारालाई कारबाही नभएसम्म […]

शुक्रवार, असोज ७, २०७३

बिर्तामोड । सरणामति गाविसका सहलेखापाल यामनाथ रिजालको हत्यामा सम्लग्न भएको भन्दै सोही ठाउँका ४६ वर्षीय लय शिवाकोटीलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश […]

शुक्रवार, असोज ७, २०७३

सुरेन्द्र भण्डारी बिर्तामोड । जिल्ला शिक्षा कार्यालय झापाले जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलव भत्ता वेवसाइटमार्फत सार्वजनिक गरेको छ । विद्यालयमा कार्यरत स्थायी, अस्थायी, करार, लियन, सट्टा, राहत, पिसिएफ लगायतका शिक्षकको तलव, भत्ता, ग्रेड, सञ्चयकोष, बीमा, […]

शुक्रवार, असोज ७, २०७३

काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि सिँचाइमन्त्री दीपक गिरी अस्पताल भर्ना हुनुभएको छ । अकस्मात् रक्त सञ्चारमा खराबी देखिएपछि उहाँ नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा गए राती भर्ना हुनुभएको मन्त्री गिरीका स्वकीय सचिव युवराज जिसीले राससलाई जानकारी दिनुभयो । […]

बिहिवार, असोज ६, २०७३

कञ्चनपुर । आमासँगै धान कुटाउन चक्की मिलमा गएकी ५ वर्षीया बालिका सिम्रन राईको पछ्यौरा मिलको फित्तामा परेपछि घाँटीमा बेरिएर घटनास्थलमै मृत्यु भएको हो । घटनाको अनुसन्धानका लागि चक्की मिलका सञ्चालक रमेशलाल जैसीलाई प्रहरीले पक्राउ गरिएको […]

बिहिवार, असोज ६, २०७३

काठमाडौं । पत्रकारिता पेसालाई थप मर्यादित बनाउनका लागि प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले संयुक्तरुपमा ‘पत्रकार आचारसंहिता, २०७३ जारी गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा विहीबार प्रेस काउन्सिल नेपालको ४७औं वार्षिकोत्सवको अवसरमा काउन्सिलका […]

बिहिवार, असोज ६, २०७३

भद्रपुर। शरणामती गाविसका सहलेखापाल यामनाथ रिजालको हत्या भएको विरोधमा स्थानीय निकाय कर्मचारी सङ्घ झापाले आज सबै स्थानीय निकायअन्तर्गतका कार्यालय बन्द गरेको छ । कार्यालयको कामको सिलसिलामा घर फर्कने क्रममा उनको हत्या भई बुधबार बिहान कन्काई […]

बिहिवार, असोज ६, २०७३

काठमाडौं। ‘ग्याङ फाइट’ भन्नेबित्तिकै पुरुषको नाम अगाडि आउँछ । तर, अब महिला पनि यस्तो कार्यमा संलग्न हुन थालेका छन् । ललितपुरको बालकुमारीस्थित ‘गुडविल डान्स बार’को घटना यसको पछिल्लो उदाहरण हो । महिलाहरु मदिरा सेवन गरी […]

बिहिवार, असोज ६, २०७३

काठमाडौं । मनासलु पदमार्गमा बिहीबार बिहान गएको पहिरोमा परि १ बिदेशी पर्यटकसहित ४ जनाको मृत्यु भएको छ । पहिरोमा परि ६ जना घाइते भएका छन् । मनासलु पदमार्ग पर्ने गोरखाको केरौंजा गाविस ९ दोभानमा बिहान […]

बिहिवार, असोज ६, २०७३

शरदऋतु भन्नाले हिन्दू ऋतुहरूको ६ वटा ऋतु मध्यको एक हो । शरदऋतु बसंतऋतु जस्तै सम शितोष्ण मौसमको ऋतु हो। वर्षाऋतुको समाप्ती पछि शरदऋतु सुरु हुन्छ। शरदऋतुमा चिसो मौसमको सुरुवात र गर्मीको समाप्ती हुने भएकाले यो […]

बिहिवार, असोज ६, २०७३