काठमाडौंः सरकारले स्तन क्यानसरबाट पीडित नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई ५० लाख रुपैयाँ उपचार खर्च दिने भएको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेतृ कोइरालालाई स्वास्थ्य उपचारका लागि ५० लाख रुपैयाँ खर्च उपलब्ध […]
काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको शान्ति तथा निशस्त्रीकरण एसिया कार्यालय नेपालमा पुनःस्थापना हुने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले शान्ति तथा निशस्त्रीकरण एसिया कार्यालय काठमाडौँमा पुनःस्थापना गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवम् […]
चितवन: श्रीमतीलाई वियोगान्त पत्र लेखेर मोरङका एक युवकले नारायणी नदीमा हामफालेका छन्। वडा प्रहरी कार्यालय नारायणीका अनुसार गएराति नारायणी नदीको पुलको बीच भागमा श्रीमतीलाई पत्र लेखेर छाडेका पथरी–१ मोरङका ३१ वर्षीय तिलकप्रसाद लिम्बू नदीमा हामफालेका […]
पर्वत । उत्तरी पर्वतका क्याङ गाविस–६ उपल्लोफाँटमा घरायसी विवादका क्रममा भाइको कुटाइबाट दाजुको मृत्यु भएको छ । गएराति ८ बजे स्थानीयवासी ४२ वर्षीय दलबहादुर पुर्जाको आफ्नै भाइ ३६ वर्षीय बलबहादुर पुर्जाको कुटाइबाट ज्यान गएको हो […]
काठमाडौं, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले दशौं अनसनको तयारी थाल्नुभएको छ । शनिबार दिएको अल्टिमेटम अनुसार आइतबार दिउँसो २ बजेसम्म पनि मागको सुनुवाई नभए अनसन थाल्ने उहाँको तयारी छ । चिकित्सा शिक्षाको […]
इनरुवा । सुनसरीको औरावनी गाविस–२ मा शनिबार मध्यराति आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । आगलागीमा परेर पसलभित्र रहेको फ्रिज, चाउचाउ, बिस्कुट, चामल, चिनीलगायतको सामग्री पूर्णरुपले जलेर नष्ट हुँदा रु पाँच लाख […]
काठमाडौं, सरकारले धानको न्यूनतम मूल्य निर्धारण गरेको छ। यस वर्ष फलेको धान बजारमा बिक्री नभएमा किसानले मोटा धान किलोमा २० रुपैयाँ ७० पैसा र मध्यम धान किलोको २२ रुपैयाँ ३० पैसा पाउने सुनिश्चित भएको छ। […]
काठमाडौं । लेटर प्याड सकिएपछि राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई उपलव्ध गराउँदै आएको माइग्रेसन, प्रोभिजनल, ट्रान्सक्रिप्ट तथा स्थायी प्रमाणपत्र वितरण स्थगित गरेको छ । यसअघि उच्च माध्यमिक शिक्षापरिषदका नाममा वितरण गरिँदै आएको यस्ता प्रमाण्पत्र शिक्षा ऐन […]
झापा । साटेर नेपाली रुपैयाँ लिन पाउने सम्भावना बढेको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियासो परिमाणको भारु सटहीका लागि सकारात्मक रहेको र त्यसैअनुसारको व्यवस्थापन मिलाउन भारतको वित्त मन्त्राललाई पत्राचार गरेको आजको राजधानी […]
झापा । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण झापा सहित देशभरको जनजीवन प्रभावित भएको छ । खाद्य सुरक्षाको माग गर्दै सो पार्टीले गरेको बन्दका कारण झापामा सार्वजनिक सवारीसाधन न्यूनमात्रामा चलेका छन् […]