बर्तामोड । ५०० र १००० का भारतीय नोट माथिको प्रतिवन्धसंगै अलौंचीको कारोवार ठप्प भएको छ । अलौंची व्यवसायी महासंघ केन्द्रीय कार्यसमितिले बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै कारोवार ठप्प भएकाले केही समय धैर्य गर्न व्यवसायी र […]
अन्तर्राष्ट्रिय सहकारी महासंघको आंकडामा नेपालको सहकारी अभियानले छिमेकी महाराष्ट्रहरु भारत र चीनकै हैसियतमा आफूलाई उभ्याउन सफल भएको राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले बताएका छन् । यहाँस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको […]
पाल्पा, चिच्याएर वर माग्ने तीन दिने मेला शनिबारबाट पाल्पामा सुरु भएको छ । कोलडाँडा गाविसमा रहेको सत्यवती ताल र मन्दिरमा शनिबारदेखि मेला लागेको हो । वर माग्ने र मन्दिरको दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुईंचो लागेको […]
रौतहट । रौतहटमा एक वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट, नयाँबस्तीका ४० वर्षीय हरिहर महतो रहेका छन् । घरकै आगनमा सुतिरहेकी बालिका बलात्कृत भएकी हुन् । बालिकालाई […]
उदयपुर : नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा संविधान संशोधन नहुने बताएका छन्। शनिबार नेकपा एमाले उदयपुर कटारी नगर समितिले गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले कुनै पनि हालतमा संविधान […]
एजेन्सी । डोनाल्ड ट्रम्पले पछिल्लो दिनमा सबै पूर्वानुमानलाई चुनौति दिँदै अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई हराएका थिए । महिलाहरुसँगको सम्बन्धले विवादमा आइरहने ट्रम्प एक टेनिस खेलाडीको सुन्दरताले फिदा नै भइसकेका छन् । ट्रम्पका अनुसार अहिलेसम्म […]
काठमाडौं। राजधानीमा नक्कली प्रहरी पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत प्रहरी सहायक निरीक्षक हुँ भन्दै रकम असुल गरी मानिसलाई धाकधम्की दिंदै हिंडिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–३५ पेप्सीकोला बस्ने […]
काठमाडाैं: फिफा बरियतामा ११ स्थानमाथि रहेको लाओसलाई हराउँदै नेपाल एएफसी सोलिडारिटी कप फुटबलको फाइनल प्रवेश गरेको छ। मलेसियाको कुचिङस्थित नेगेरी रंगशालामा शनिबार भएको खेलमा लाओसलाई ट्राइब्रेकरमा ३–० गोल अन्तरले पराजित गर्दै नेपाल एएफसी सोलाडिरीटी कप […]
वि.सं. २०७३ साल कार्तिक २७ गते। शनिबार। इश्वी सन् २०१६ नोभेम्बर १२ तारिख। नेपाल संवत् ११३७ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– त्रयोदशी, २४:३३ बजेउप्रान्त चतुर्दशी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]
धादिङ । धादिङ बैरेनी नलाङ र नीलकण्ठ गाउँ विकास समितिका किसान अहिले व्यवसायिक घाँस खेतीतर्फ लागेका छन् । जिल्लामा दूध उत्पादनका लागि गाई भैंसी पाल्नेको संख्या बढेसँगै किसानको आकर्षण घाँस खेतीतर्फ बढेको हो । विभिन्न […]