Aamsanchar

आमसंचारका लेखहरु

सहारा नेपाल साकोसले आफ्नो २०औं वार्षिक साधारणसभाको पूर्व सन्ध्यामा पत्रकार सम्मेलन गरी संस्थाको भावी नीति, कार्यक्रम, लक्ष्य एवम् सामाजिक सरोकारका विषय बारे जानकारी गराको छ । कार्तिक २७ गते निर्धारण गरिएको  साधारणसभामा संस्थाले हालसम्म प्राप्त […]

बिहिवार, कार्तिक २५, २०७३

  चारपाने, कात्तिक २५ । झापा विर्तामोड २,चारपाने स्थित वीरअमरसिंह माध्यमिक विद्यालयमा गत बर्षदेखी वितरण गरिदै आएको राधिका मनोहर स्मृति छात्रवृद्धी वितरण गरिएको छ । पिद्यालयका व्यवस्थापन समिति अध्यक्ष महावीर राजवंशीको अध्यक्षतामा आयोजित कार्यक्रममा छात्रवृद्धी […]

बिहिवार, कार्तिक २५, २०७३

भद्रपुर। विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीका चार जना कार्यकर्तालाई झापाको दमक चोकबाट प्रहरीले नियन्त्रणमा लिएको छ । पार्टीको पूर्वघोषित कार्यक्रम अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत झापाको दमकमा आज विहान ९ देखि १० बजे सम्म एक […]

बिहिवार, कार्तिक २५, २०७३

मोरङ । विराटनगरमा दुई सय ५० भन्दा बढी क्लिनिक बिनादर्ता सञ्चालन भइरहेका छन् ।  दुई सय ५० भन्दा बढी क्लिनिकमध्ये १७ वटा मात्र क्लिनिक दर्ता भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ । बहुसङ्ख्यक क्लिनिक […]

बिहिवार, कार्तिक २५, २०७३

काठमाडौं, पाटनको देवदत्त बिहारबाट चोरिएको ४ सय वर्ष पूरानो बुद्धमूर्ति पत्ता लगाइ फिर्ता ल्याउने प्रहरी सम्मानित भएका छन् । बिहारले बुधबार एक कार्यक्रम गरी महानगरीय प्रहरी परिसर ललिपुरका १० जना प्रहरीलाई सम्मान गरेको हो । […]

बिहिवार, कार्तिक २५, २०७३

काठमाडौं । सामान्यतया छिटो–छिटो खाँदा, तातो खानासँग चिसो हल्का पेय पदार्थहरु लिंदा, धेरै पिरो वा मसलादार खानेकुराहरु खाँदा, जोडले हाँस्दा र अल्कोहल धेरै पिउँदा बाडुली लाग्ने गर्छ । हाम्रो छाती र पेटलाई छुट्याउने भागमा एउटा […]

बिहिवार, कार्तिक २५, २०७३

काठमाडौं। अमेरिकी राष्ट्रपति निर्वाचनमा एक चिनियाँ बाँदरले गरेको भविष्यवाणी मिलेको छ । कात्तिक १८ गते आएको समाचारअनुसार चीनको भविष्यवक्ताको राजा भनेर चिनिने उक्त बाँदरले अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय हुने संकेत गरेको थियो । जून […]

बिहिवार, कार्तिक २५, २०७३

काठमाडौं। नेपालमा रक्तचन्दन तस्करीको नयाँ शैली अपनाइएको तथ्य बाहिर आएको छ । बहुमूल्य मानिएको प्रतिबन्धित रक्तचन्दनको गोलियालाई पेलेर तेल बनाइ तस्करी गर्ने दुईजना तेलसहित पक्राउ परेपछि यो तथ्य बाहिर आएको हो । प्रहरीका अनुसार राजनीतिक […]

बिहिवार, कार्तिक २५, २०७३

काठमाडौं: सामाजिक सञ्जाल र केही अनलाइनमा चर्चा भएजस्तो बिहीबार सार्वजनिक बिदा नभएको गृह मन्त्रालयले स्पष्ट पारेको छ । कात्तिक २५ गते फाल्गुनन्द जयन्तीका अवसरमा सार्वजनिक बिदा भन्दै सामाजिक सञ्जालमा सार्वजनिक भएको विज्ञप्ति नक्कली भएको गृह […]

बिहिवार, कार्तिक २५, २०७३

  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मनमा अधैर्यता र चञ्चलता देखिनसक्छ, के गरौं के नगरौं भइरहने छ । नोकरी वा बन्दव्यापारमा सामान्यतया सफलता नै मिल्नेछ, यद्यपि बेलुकाबाट चिन्तनमूलक काम […]

बिहिवार, कार्तिक २५, २०७३