Aamsanchar

आमसंचारका लेखहरु

पाँचथर। ऐतिहासिक तथा पर्यटकीयस्थल याङ्नामको खलङ्गाटारमा निर्माणाधीन जिल्लाको एक मात्र इमानसिंङ क्षेत्रीय रङ्गशाला अर्थाभावका कारण अलपत्र परेको छ । रङ्गशाला निर्माणका लागि अहिलेसम्म जिविस, खलङ्गटार उमावि, याङ्नाम गाविस, जिल्ला खेलकुद विकास समिति, स्थानीयवासी र प्रवासीको […]

शनिवार, असोज १, २०७३

काठमाडौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन माओवादी सेनाका लडाकुको शिविर व्यवस्थापन तथा लडाकुको भरणपोषणमा भएको भ्रष्टाचारको छानबिन तीव्र पारेको छ । अख्तियारले उक्त भ्रष्टाचारमा मुछिएका माओवादी केन्द्रका नेताहरूलाई ३० दिनभित्र बयानका लागि बोलाइएको जानकारी दिएको […]

शनिवार, असोज १, २०७३

काठमाडौँ। हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भयो ।  आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ । सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य […]

शनिवार, असोज १, २०७३

काठमाडौँ। आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका […]

शनिवार, असोज १, २०७३

काठमाडौँ। नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा उमा रेग्मी विजयी हुनुभएको छ । शुक्रबार मध्याह्नदेखि सुरु भएको मतदान आज बिहान (शनिबार)१२ः१५ मा सकिएको थियो । रेग्मी त्यसभन्दा अघि विसं २०५८मा विराटनगरमा भएको पहिलो महाधिवेशनबाट पनि विजयी […]

शनिवार, असोज १, २०७३

  बिर्तामोड । प्रहरी चौकी गोलधापका असई हेमप्रसाद लामिछानेले चढ्ने गरेको मोटरसाइकलका विषयमा जिल्ला प्रहरी कार्यालय झापाले त्यसको सम्पूर्ण दोष लिनुपर्ने गोलधापका राजनीतिक दलका अगुवाले माग गरेका छन् । शुक्रवार एक विज्ञप्ति जारी गर्दै नेकपा […]

शनिवार, असोज १, २०७३

बिर्तामोड । बिर्तामोड–१ जगतवस्तीमा गत साता सर्पको डसाइबाट मृत्यु भएकी बालिकाको परिवारलाई विभिन्न संस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् । गत भदौ २१ गते आफ्नै घरभित्र सर्पले डसेर मृत्यु भएकी पाँच वर्षीया युना परियारको […]

शनिवार, असोज १, २०७३

सुनसरी। सुनसरीको इटहरी–८स्थित सिद्धकाली होटलबाट नगद तथा सुनका गहना चोरी गरी फरार भएका एक कामदारलाई प्रहरीले चोरीको सामानसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला भोजपुर आमतेक–५ बाँसबोटे घर भई सोही होटलमा काम गर्ने २३ […]

शनिवार, असोज १, २०७३

बिर्तामोड । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका–५डुँडामारीमा रात्री बसको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३ख ७५३४ नम्बरको रात्री बसको ठक्करबाट सोही ठाँउका ५५ वर्षीय गोपाल दर्जीको मृत्यु […]

शनिवार, असोज १, २०७३

बिर्तामोड । मेचीमा पहिलो पटक आलस्का अटो मोबाइल प्रालि बिर्तामोडमा अब टाटा मोटर्सको नयाँ टियागो कारको विशेष समारोहका वीच औपचारिक शुभारम्भ भएको छ । भारतीय अटो मोबाइल कम्पनी टाटामा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक […]

शनिवार, असोज १, २०७३