Aamsanchar

आमसंचारका लेखहरु

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले अवैधरुपमा बिक्री वितरण गरेको इँटा नियन्त्रण गर्ने अभियान सुरु गरेको छ । उपभोक्ताले रकम भुक्तानी गरेअनुसारको परिमाणमा इँटा नपाइने, कर छलेर इँटा बिक्री गर्ने गरेको गुनासो बढेपछि प्रहरीले अभियान […]

शुक्रवार, भदौ ३१, २०७३

काठमाडौँ । काठमाडौँ जिल्लालाई एक स्थानीय तह बनाउने प्रस्ताव गरिएको छ । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले काठमाडौँ जिल्लालाई एक स्थानीय तहमा पुनःसंरचना गर्ने गरी ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या […]

शुक्रवार, भदौ ३१, २०७३

काठमाडौँ  । इमोन तराई पहाड यातायात व्यवसायी सङ्घले दसैँ, तिहार र छठ नजिकिँदै गरेकाले घर जान चाहनेका लागि अग्रिम टिकट सुरक्षित गर्न माग गरेको छ । यहाँ  आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष इन्द्रबहादुर लामाले जनताको […]

बिहिवार, भदौ ३०, २०७३

  चितवन । भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले सरकारले खेतीयोग्य जमिनलाई प्लटिङ गर्न रोक लगाउने तयारी थालेको बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उहाँले पछिल्लो समयमा खेतीयोग्य जमिन समेत प्लटिङ गरी आवासमा परिणत […]

बिहिवार, भदौ ३०, २०७३

पाल्पा  । नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले पत्रकारितामा लागेका व्यक्तिलाई पत्रकारिता क्षेत्रमा नै जोगाएर राख्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले यहाँ आयोजना गरेको राष्ट्रिय भेलाको  उद्घाटन गर्दै पूर्व सूचना तथा सञ्चारमन्त्री […]

बिहिवार, भदौ ३०, २०७३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा के–कस्ता सम्झौता होलान् भन्ने आम चासोको विषय बनिरहेको छ । प्रधानमन्त्री दाहालले दिर्घकालिन महत्वका विषयमा आफूले कुनै सन्धी सम्झौता नगर्ने प्रष्ट पार्र्दै आफ्नो भ्रमण दुई देशबीचको सम्बन्ध […]

बिहिवार, भदौ ३०, २०७३

काठमाडौँ  । नेपाल तरुण दलको चौथो महाधिवेशन आगामी कात्तिक २७ देखि हुने भएको छ । तरुण दलको महाधिवेशन आगामी कात्तिक २७ देखि २९ गतेसम्म हुने मिति तय भएको निर्देशन समितिका सदस्य रामकृष्ण यादवले राससलाई जानकारी […]

बिहिवार, भदौ ३०, २०७३

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा रोजगारीका लागि जाने कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्य भइरहेको भन्दै सो कार्य नरोकिएसम्म सो देशमा जाने कामदारको प्रवेशाज्ञाका लागि राहदानी पठाउन रोक लगाएको छ । […]

बिहिवार, भदौ ३०, २०७३

वालिङ । स्याङ्जाको चिन्नेबास–३ मान्केका देवेन्द्र लम्सालले व्यावसायिकरुपमा बाख्रापालन गर्दै आउनुभएको छ । नेपाल टेलिभिजनमा १० वर्षे लामो पत्रकारिता पेसा छाडेर उहाँ तीन वर्षदेखि बाख्रापालनमा संलग्न हुनुुहुन्छ । उहाँले बीउ बोका उत्पादन गर्ने उद्देश्यले फार्म […]

बिहिवार, भदौ ३०, २०७३

मोरङ  । मोरङको लेटाङ भोगटेनी नगरपालिका–४ स्थित जलकन्यामा शुद्ध पिउनेपानीबाट चार हजार सर्वसाधारण वञ्चित भएका छन् । स्थानीयवासी ललित तामाङका अनुसार गत साउन ९ गते गएको पहिरोले खानेपानीको ड्याम र पाइप बगाएपछि देउराली डाँडा, विराजे […]

बिहिवार, भदौ ३०, २०७३