Aamsanchar

आमसंचारका लेखहरु

झापा । प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित दुई जनालाई झापाको बुट्टावारीबाट मङ्गलबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुटानी शरणार्थी शिविर बेलडाँगीका २४ वर्षीय सुवास क्षेत्री र सोही ठाउँका २० वर्षीय संजोग गुरुङ रहेको इलाका […]

बुधवार, भदौ २९, २०७३

(नरेन्द्र ढकाल) झापा । झापासहित देशभर बुधबार (आज) राष्ट्रिय बाल दिवस मनाइदैछ । सम्र्वद्धन बालअधिकारको ः कार्यान्व्यन संविधानको भन्ने मुल नाराका साथ बाल दिवस मनाईदैछ । बालदिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको जिल्ला बाल कल्याण […]

बुधवार, भदौ २९, २०७३

कार्यान्वयन संविधानको भन्ने नाराका साथ बुधबार राष्ट्रिय बाल दिवस २०७३ मा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बाल कल्याण समितिद्वारा आयोजित कार्यक्रममा सहभागी बालबालिका ।

बुधवार, भदौ २९, २०७३

रामपुर (पाल्पा) । जिल्लामा मह बिक्रीबाट आव २०७२÷७३ मा रु एक करोड ६२ लाख आम्दानी भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक ज्ञानकुमार यादवका अनुसार गत आवमा २५ मेट्रिक टन मह उत्पादन भएको थियो […]

बुधवार, भदौ २९, २०७३

काठमाडौँ । पद्यकन्या विद्याश्रम माध्यामिक विद्यालयका दुईसय विद्यार्थीलाई साइकल वितरण गरिएको छ । जिल्ला विकास समितिको सहयोगमा उपलब्ध गराएको ती साइकल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले  यहाँ आयोजित कार्यक्रममा वितरण गर्दै सोचेजस्तो अझै शिक्षा क्षेत्रमा […]

बुधवार, भदौ २९, २०७३

काठमाडौं । ‘सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् भने विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर गरिने कार्यक्रमको […]

बुधवार, भदौ २९, २०७३

गौशाला । महोत्तरीको जलेश्वरमा भदौ २३ गते सेवाग्राहीसँग घूस लिँदै गर्दा पक्राउ परेका बथनाहा गाविसका सचिव गुलाव चौधरी निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले उनलाई आइतबारदेखि लागू हुनेगरी तीन महिनाका लागि […]

बुधवार, भदौ २९, २०७३

काठमाडौँ । कृषि विकास मन्त्रालयले देशका विभिन्न स्थानमा भएको अदुवाको उत्पादन निर्यात गर्न देखिएको समस्या समाधान गर्न मन्त्रालयका उपसचिव डा प्रद्युम्नराज पाण्डेको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा कृषि विभाग, कृषि […]

बुधवार, भदौ २९, २०७३

राजविराज  । सप्तरी जिल्लामा सर्पदंशको घटनामा वृद्धि भइरहेका बेला पछिल्लो समय मङ्गलबार एक महिलाको सर्पदंशबाट ज्यान गएको छ । योसँगै जिल्लामा एक महिनाको अवधिमा अहिलेसम्म सर्पदंशबाट सातजनाको मृत्यु भइसकेको छ । पछिल्लो पटक सप्तरीको लालापट्टी–९ […]

बुधवार, भदौ २९, २०७३

पुवामझुवा गाविसमा पर्ने चिया बगानमा हरियोपत्ति टिप्दै महिलाहरू । तस्विरः गोविन्द लामिछाने÷इलाम रासस  

बुधवार, भदौ २९, २०७३