Aamsanchar

आमसंचारका लेखहरु

१ हजार ४८ सिडी खुड्किला उक्लदै कृषीजन्य सामान बोकेर इलाम कोलवुङ सानी पाथिभरा मन्दिर तर्फ अघिबढदै एक श्रमिक । तस्वीर : विनोद पाण्डे/आमसंचार

सोमवार, कार्तिक ८, २०७३

काठमाडौं : अमेरिकी राज्य क्यालिफोर्नियामा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ३० यात्रु घाइते भएका छन्। बसमा सवार रहेका अधिकांश यात्रु ल्याटिन अमेरिकी रहेको समाचारमा उल्लेख गरिएको छ। दुर्घटनाको […]

सोमवार, कार्तिक ८, २०७३

सोमवार, कार्तिक ८, २०७३

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख दिप बस्न्यातले निश्चित घटना विशेषका आधारम आयोग आफूलाई प्राप्त संवैधानिक दायित्वबाट र कार्य सम्पादनबाट विमुख नहुने बताएका छन् । आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै उनले अख्तियारको नेतृत्व […]

सोमवार, कार्तिक ८, २०७३

लमजुङ । जिल्लाको उत्तरी भेगमा पर्ने बाहुनडाँडामा रहेको तातोपानी कुण्डमा नुहाउने सिजन सुरु भएको छ । बाहुनडाँडा गाविस–४ मा रहेको सो तातोपानी कुण्डमा प्राय जाडोको सिजनमा नुहाउन आउनेको भीड लाग्ने गर्छ । कात्तिकबाट फागुनको अन्तिम […]

सोमवार, कार्तिक ८, २०७३

बर्दिवास। महोत्तरीमा नेपाल विद्युत् प्राधिकरणको बर्दिवास वितरण केन्द्रले विद्युुत् हुकिङ गर्ने २१ जनालाई पक्राउ गरी कारबाही गरेको छ । जिल्लाको बर्दिवास नगरपालिका–८ प्रेमनगर र भङ्गाहा–४ रामनगरमा आइतबार प्राधिकरण बर्दिवास वितरण केन्द्र, नेपाल प्रहरी र सशस्त्र […]

सोमवार, कार्तिक ८, २०७३

– मनोज गजुरेल अहिले जताततै लोकमानको चर्चा छ । लोकमानलाई नचिन्नेहरू पनि ‘लोकमान’ शब्दसँग परिचित छ । लोकमान काण्ड नजान्नेहरू पनि लोकमानलाई चिन्न थालेका छन् । लोकमानका बारेमा जान्नेहरूभन्दा नजान्नेहरूले लोकमानको शब्दको चर्चा गरेको पाइन्छ […]

सोमवार, कार्तिक ८, २०७३

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी नगरपालिका–७ मा विकास सेठीको आँगनमा आइतबार साँझ लोपोन्मुख अवस्थाको गोही फेला परेको छ । घर आँगनमै गोही फेला परेपछि सेठी परिवारले बेलडाँडी रेञ्जपोस्ट कार्यालयमा खबर गरेका थिए । गोहीको उद्धार गरी […]

सोमवार, कार्तिक ८, २०७३

झापा। लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका कारण झापाको दमकमा ६० बढी बिरामी बनेका छन् । डेङ्गु रोगका कारण आइतबारसम्ममा तीन स्वास्थ्यकर्मी एक पत्रकारसहित ६० जना बिरामी बनेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको […]

सोमवार, कार्तिक ८, २०७३

[नरेन्द्र ढकाल] झापा ।  छोरीले दुःख पाउँनु भन्दा घर नै छाडेर हिड्नु उत्तम ठानेर हिडें । आज कसैले मेरो उद्धार गरिए भगवान मन्ने थिएँ । यो भनाई हो भारतको बाघडुग्राह स्थित विवेकानन्दपोली घर बताउने अनिलकुमार […]

सोमवार, कार्तिक ८, २०७३