Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ  । पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई अपहरण तथा शरीर बन्धक बनाएको उजुरीका आधारमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ । ललितपुरको ताल्छिखेल बस्दै आउनुभएका गुप्तालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय ललीतपुरका […]

मङ्गलवार, भदौ २१, २०७३

तिजमा रातोसाडी, नौगेडी र छड्के तिल्हरीमा सजिएकी एक नारी । फोटो: विनोद पाण्डे/आमसंचार

सोमवार, भदौ २०, २०७३

काठमाडौंः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपमा (माओवादी) को आठौं राष्ट्रिय महाधिवेशन फागुन पहिलो साता हुने भएको छ। गत भदौ ११ देखि १४ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकका निर्णय सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टी आठौं राष्ट्रिय […]

सोमवार, भदौ २०, २०७३

प्रधानमन्त्रीको लाइनमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टोपी नलगाएको तस्बिर कमै देखिन्छ । उहाँले जुँगा पालेको पनि धेरैले देखेका छैनन् । दौरा सुरुवाल, कालो टोपी, दाह्रीजुँगा नभएको चिल्लो अनुहार । देउवालाई सम्झँदा धेरैको आँखामा […]

सोमवार, भदौ २०, २०७३

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी ओली कसैको दबाबमा संविधान संशोधन नहुने बताएका छन् । थाइल्यान्डको बैंककमा स्वास्थ्य जाँच तथा उपचार गराएर सोमबार काठमाडौं फर्किएका ओलीले विमानस्थलमा पत्रकारहरुसँग भने, ‘कसैले गर भन्दैमा संविधान संशोधन हुने […]

सोमवार, भदौ २०, २०७३

इलाम । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले सबै राजनीतिक दल एकजुट नभए राज्य पुनःसंरचनाको काम अघि बढ्न नसक्ने बताउनुभएको छ । प्रेस सेन्टर इलामले आज आयोजना गरेको पत्रकार भेटघाटका क्रममा राज्यमन्त्री जवेगुले […]

सोमवार, भदौ २०, २०७३

उर्लाबारी (मोरङ)। मोरङको विराटनगर–८ स्थित कोसी राजमार्गमा आज बिहान भारतीय नम्बरको ट्याङ्करको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । बिहान १०ः३५ बजेतिर इटहरीबाट रानीतर्फ जाँदै गरेको को१३प ५३३४ नंको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको डब्लु […]

सोमवार, भदौ २०, २०७३

तेह्रथुम, तेह्रथुममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मोराहाङ–२ का धनबहादुर लिम्बुको करेन्ट लागेर ज्यान गएको प्रहरी चौकी मोराहाङका नायब निरीक्षक बासुदेवलाल कर्णले जानकारी दिनुभयो । बाटो हिँड्ने क्रममा आइतबार दिउँसो मोराहाङ–६ मा […]

सोमवार, भदौ २०, २०७३

इलाम । दश दिन यता भारत निकासी बन्द भएको नेपाली अदुवा गोदामै थन्किँदा पूर्वी पहाडी जिल्लाका अदुवा किसान र व्यापारी समस्यामा परेका छन् । यतिबेला माऊ अदुवा बिक्री गर्ने मूख्य सिजन हो । तर, किसानले […]

सोमवार, भदौ २०, २०७३

काठमाडौं, । सोमबार एकाबिहानै दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ । दुबैपटक दोलखालाई केन्द्रबिन्दु बनाएर परकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार गएका दुबै धक्का २०७१ साल बैसाखमा गएको शक्तिशाली भूकम्पको […]

सोमवार, भदौ २०, २०७३