Aamsanchar

आमसंचारका लेखहरु

बिर्तामोड । स्वास्थ्य शिक्षाका क्षेत्रमा देखिएका विकृति विसंगतिविरुद्ध सशक्त अभियान सञ्चालन गर्ने लगायतका उद्देश्यस्थित स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेची स्थापना भएको छ । समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुको भेलाले शनिवार उक्त समाजको गठन गरेको हो […]

आइतवार, भदौ १९, २०७३

काठमाडौं, लियोनल मेसी विश्वकै एक उत्कृष्ट फुटबलर हुन्। यसमा कुनै शंका छैन। उनलाई टक्कर दिने सक्ने भनेको पोर्चुगल तथा रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोमात्रै हुन्। रोनाल्डो र मेसीमध्ये को उत्कृष्ट खेलाडी भन्नेमा विश्व नै […]

शनिवार, भदौ १८, २०७३

नेपालगन्ज: नेकपा एमाले सचिव योगेश भट्टराईले कुनै विदेशी शक्तिको इशारामा संविधान संशोधन हुन नसक्ने बताएका छन्। संविधान संशोधन नेपालको आन्तरिक मामिला भएकाले नेपालका राजनीतिक दलको सहमतिमा मात्र हुने भन्दै उनले विदेशीको चासो र रुचीमा संशोधन […]

शनिवार, भदौ १८, २०७३

दुबईः खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने मिनीबस सेवाले औपचारिक रुपमा सेवा सुरु भएको छ । करिब एक महिना लामो परीक्षणपछि दुबईमा यो सेवालाई औपचारिक […]

शनिवार, भदौ १८, २०७३

काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिमा संविधान संशोधन गरिने बताउनु भएको छ । सिङ्गापुरमा पेटको पाचनप्रणाली सम्बन्धी उपचार गराई आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै सभापति देउवाले संविधानप्रति […]

शनिवार, भदौ १८, २०७३

रत्ननगर (चितवन)। आमाबुबाले छाडेपछि असहाय जस्तै बनेका पूर्वी चितवनको रत्ननगरस्थित माधवपुरका दुई बालबालिका (दिदीभाइ) को उद्धार भएको छ । सहाराविहीन भएर गाउँलेको सहयोगमा बस्दै आएका दिदीभाइलाई उद्धार गरी स्थानीय विन्देश्वरी निमाविमा आवासीय रुपमा राखिएको हो […]

शनिवार, भदौ १८, २०७३

(राजाराम कार्की) काठमाडौँ । मुलुकभित्र थुप्रै चकलेट तथा चुइगम उद्योग सञ्चालनमा रहेपनि नेपाल अहिलेसम्म यसमा आत्मनिर्भर हुन सकेको छैन । भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाका अनुसार यसवर्ष रु छ अर्ब ३४ करोड तीन लाख ९१ […]

शनिवार, भदौ १८, २०७३

झापा । सामान्य प्रशासन मन्त्री केशवकुमार वुढाथोकीले संविधान कार्यान्वयनसंगै स्थानीय निकायको निर्वाचन गराउन सरकार लागि परेको बताउनुभएको छ । आज झापाको भद्रपुर विमानस्थलमा पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै उहााले संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो […]

शनिवार, भदौ १८, २०७३

ताप्लेजुङ । गए रातिको भीषण वर्षासँगै माथिबाट झरेको पहिराले घर भत्किएर पुरिँदा ताप्लेजुङ नगरपालिका–२ का एकै परिवारका तीन जनाको घरभित्रै पुरिएर ज्यान गएको छ । अन्य क्षेत्रको पहिरामा परी एक महिला बेपत्ता भएकी छन् भने […]

शनिवार, भदौ १८, २०७३

[अजयबाबु शिवाकोटी] दक्षिण एशियाली ‘क्रस–बर्डर पत्रकारिता’ गर्ने हिमाल साउथएशियन पत्रिकाको प्रकाशन स्थगन गरिएको सूचना प्रकाशक ‘द साउथएशिया ट्रष्ट’ निकालेको विषयमा नेपाल प्रेस युनियनको ध्यानाकर्षण भएको छ । ट्रष्टले नेपाल सरकारका सम्बन्धित नियमन निकायहरुको असहयोगको कारण […]

शनिवार, भदौ १८, २०७३