Aamsanchar

आमसंचारका लेखहरु

  टोक्यो । उत्तरी जापानमा आएको ‘लायनरक’ नामक तूफानको कारण १७ व्यक्ति बेपक्ता भएका छन् । यस लायनरकबाट बुधबार नै ११ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीनजना बेपत्ता भएका बताइएको थियो । बिहीबार बेपत्ता हुने […]

बिहिवार, भदौ १६, २०७३

हो चि मिन्ह्सिटी (भियतनाम) । भियतनाममा गत जनबरीदेखि अगस्तसम्ममा आँधीलगायतका राष्ट्रिय प्रकोपको परी मारिएका र वेपत्ता भएका व्यक्तिको सङ्ख्या ९० पुगेको छ । सो प्रकोपहरुमा विशेषगरी तीन आँधीको कारण मारिएका र बेपत्ता व्यक्तिको सङ्ख्या ९० […]

बिहिवार, भदौ १६, २०७३

बाबियाचौर (म्याग्दी) । यसैवर्ष साउन २१ गते बेनपा १ रत्नेचौर धिमालथरस्थित आफ्नै घरबाट बेपत्ता भएका ५१ वर्षिय मिनबहादुर राना तीन दिनपछि मृत अवस्थामा फेला परे । घर नजिकैको मकैबारीमा साउन २३ गते बिहान घाँटीमा गहिरो […]

बिहिवार, भदौ १६, २०७३

जनकपुरधाम । राजनीतिक आन्दोलनका क्रममा धनुषा र महोत्तरीबाट विभिन्न कालखण्डमा बेपत्ता भएका राजनीतिकर्मीको अवस्था अहिले पनि अज्ञात रहेको छ । तीन दशकअघि बमकाण्डको नाममा र दुई दशकअघि सशस्त्र द्वन्द्वका क्रममा यस क्षेत्रबाट बेपत्ता भएका १५ […]

बिहिवार, भदौ १६, २०७३

  काँकडभिट्टा (झापा)। पूर्वी नेपालमा एक दशकदेखि भूमिगत सङ्घर्ष गर्दै आएको किरात जनवादी वर्कर्स पार्टीले सशस्त्र तथा भूमिगत राजनीति परित्याग गरेको घोषणा गरेको छ । झापाको विर्तामोडमा आज सम्पन्न पार्टीको तीन दिवसीय राष्ट्रिय भेलाले सशस्त्र […]

बिहिवार, भदौ १६, २०७३

बेरुतः रूसी रक्षा मन्त्रालयले आतंकवादविरुद्ध मंगलबार सिरियामा गरेको हवाई कारबाहीमा इस्लामिक स्टेट (आइएस) का प्रवक्ता तथा प्रमुख रणनीतिकारको मृत्यु भएको जनाएको छ । रूसी रक्षा मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी आफ्नो गुप्तचर संस्थाले रूसद्वारा अलेप्पोमा […]

बिहिवार, भदौ १६, २०७३

भक्तपुर । भक्तपुरमा पनि स्क्रब टाइफसको नयाँ बिरामी भेटिएको छ ।  भक्तपुर जिल्ला अस्पतालमा बिरामी भएर उपचारका लागि आएका छ वर्षका एक बालकलाई स्क्रब टाइफस भेटिएको अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा शम्भुदत्त जोशीले […]

बिहिवार, भदौ १६, २०७३

चितवन । चितवन राष्ट्रिय निकुञ्जले मुख्य कार्यालय कसरादेखि नवलपरासीको अमलटारीसम्मका राप्ती र नारायणी नदीका महत्वपूर्ण १० ठाउँमा सिसी क्यामेरा जडान गरी अनुगमन थालेको छ । पूर्व–पश्चिम राजमार्गको टिकौलीमा यसअघि जडान गरिएका सिसी क्यामेरा प्रभावकारी देखिएपछि […]

बिहिवार, भदौ १६, २०७३

पोखरा । खोला, नदी, बाढीले बगाएर मान्छेको मृत्यु हुने गरेको त सामान्य नै हो, तर भीषण वर्षासँगै सडकमा आएको बाढीले बगाएर मानिसको मृत्यु भएको समाचार भने पोखराका लागि नौलो भएको छ । गएराति परेको भीषण […]

बिहिवार, भदौ १६, २०७३

काठमाडौंः पदाधिकारीबीचको आन्तरिक झगडा, दुई कार्यसमितिबीचको आधिकारिकता विवाद, पछिल्लो पाँच महिनायता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बनलगायत कारणले लामो समयदेखि अन्योलग्रस्त नेपाली क्रिकेटले चाँडै निकास पाउने सम्भावना देखिएको छ । घरेलु खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय […]

बिहिवार, भदौ १६, २०७३