Aamsanchar

आमसंचारका लेखहरु

बिर्तामोड । संवाद समूह झापाका सचिवालय संयोजक अधिवक्ता दीपेन्द्र भट्टराईलाई मातृशोक परेको छ । उनकी माता डिल्लीमाया भट्टराईको ८४ बर्षको उमेरमा बुधवार [कात्तिक ३] विहान ८ः४० बजे झापाको भद्रपुर–१३ लेखनाथ चौकस्थित निजी निवासमा स्वर्गारोहण भएको […]

बुधवार, कार्तिक ३, २०७३

काठमाडौँ । नेपालकै सबभन्दा पुरानो वीर अस्पतालको निर्देशकमा प्रा.डा. भुपेन्द्रकुमार बस्नेत नियुक्त हुनुभएको छ ।  स्वास्थ्य मन्त्रीस्तरीय निर्णयले डा. बस्नेतलाई वीर अस्पतालको निर्देशकमा नियुक्त गरेको हो ।  डा. बस्नेत नेपाल चिकित्सक सङ्घको पूर्व महासचिवमा हुनुहुन्छ […]

बुधवार, कार्तिक ३, २०७३

तराई केन्द्रित दलहरुको मोर्चासम्बद्ध केही नेताहरुले समर्थन फिर्ता लिएर आन्दोलनमा जानुपर्ने बताउन थालेका छन् भने केहीले सरकारले संशोधन प्रस्ताव संसदमा प्रस्तुत गर्ने समयसीमा नतोकिएकाले समर्थन फिर्ता लिने विषय निरर्थक रहेको बताएका छन्। नेपाली काँग्रेस, माओवादी […]

बुधवार, कार्तिक ३, २०७३

इन्डोनेसिया, कात्तिक ३ । सार्वजनिकस्थलमा प्रेमीको नजिकै उभिएको आरोपमा इन्डोनेसियामा युवतीलाई दण्डित गरिएको छ । बेतको लौरोले २३ पटकसम्म उनलाई हिर्काइएको हो । यसक्रममा पीडाले ती युवती बारम्बार चिच्याएकी थिइन् । एक युवतीलाई कयौं स्थानीयको […]

बुधवार, कार्तिक ३, २०७३

काठमाडौं । विवादका क्रममा एक नागरिकको हत्या गरेको अभियोगमा साउदी अरबका एक राजकुमारलाई मृत्युदण्डको सजाय दिइएको छ । गल्फ न्युजका अनुसार तीन वर्षअघि भएको एक विवादका क्रममा साउदीकै नागरिकको गोली हानेर हत्या गरेको घटनामा दोषी पाइएका […]

बुधवार, कार्तिक ३, २०७३

बिर्तामोड। पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कनकाई नगरपालिका–३ स्थित जुकेकल्भर्ट सडकखण्ड दुर्घटनाको मुख्यस्थलको रुपमा चिनिन थालेको छ । सो स्थानमा असोजको अन्तिम तथा कात्तिक १ गते भएको सवारी दुर्घटनामा परी तीन जनाले ज्यान गुमाएका छन् । एक साताको […]

बुधवार, कार्तिक ३, २०७३

लहान । लहान नगरपालिका–१५ सभापुर मुसहरीकी ३२ वर्षीया करियाहीदेवी मुसहर्नी र उनकी दुई वर्षीया छोरी भूमिका मुसहर्नी ओछ्यानमा मृत अवस्थामा फेला परेका छन् । मृत्युका कारण खुल्न सकेको छैन । यसबारे अनुसन्धान सुरु गरिएको जिल्ला […]

बुधवार, कार्तिक ३, २०७३

(प्रकाश सिलवाल) काठमाडौँ । शिक्षा मन्त्रालयले अवैध र गुणस्तरमा कमजोर मानिएका बङ्गलादेशका चिकित्सा शिक्षाका आठ संस्थामा नेपाली विद्यार्थी पठाउन रोक लगाएको छ । दक्षिण एसियाली मुलुकमा मेडिकल शिक्षामा राम्रो मानिएको सो मुलुकका केही शैक्षिक संस्थाले […]

बुधवार, कार्तिक ३, २०७३

धनगढी। ‘स्क्रब टाइफस’ रोगबाट कैलालीमा गएको डेढ महिनायता दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पहलमानपुर गाविसककी १५ वर्षीया कृष्णा बोगटी र फुलवारी गाविसका २४ वर्षीय समुन रानाभाट रहेका छन् । बोगटीको गत भदौ १३ […]

बुधवार, कार्तिक ३, २०७३

चितवन । काठमाडाँैबाट भैरहवा जान आउँदै गरेको लु १ ख ७३९१ नं को रात्रि बस साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी गाविस–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खस्दा नौजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका […]

बुधवार, कार्तिक ३, २०७३