Aamsanchar

आमसंचारका लेखहरु

बिर्तामोड । इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले नक्कली चालक अनुमति पत्र लाइसेन्ससहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा चारपानेका ३४ बर्षीय जीवनकुमार यादव रहेको प्रहरीले जनाएको छ । उनलाई […]

बुधवार, भदौ ८, २०७३

भद्रपुर । उपचारको नाममा स्थानीयलाई धर्म परिवर्तन गराउने एक अमेरिकी नागरिक झापाको बनियानीबाट पक्राउ परेका छन् । भिषा बिना भारतको नाका हुादै बनियानी प्रवेश गरेका अमेरिकाको फ्लोरिडा बस्ने ७० बर्षीय फोमेश डोलानलाईं इलाका प्रहरी कार्यालय बनियानीले […]

बुधवार, भदौ ८, २०७३

कनकाई उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष युवराज संग्रौला, प्रेस विज्ञप्ती बाचन गर्दै ।  सुरुङ्गा, भदौ ७। कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गाको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा भएको संघले जनाएको छ । संघले मंगलवार आफ्नै सभाकक्षमा पत्रकार […]

मङ्गलवार, भदौ ७, २०७३

भक्तपुर । प्रवेशिका ९एसएलसी० पुरक अर्थात् ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत साउन १४ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी […]

मङ्गलवार, भदौ ७, २०७३

काठमाडौँ  । नक्कली छोरा बनेर ठगी गर्ने दाजुभाइलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज नयाँबजारबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने ६९ वर्षीय मोहम्मद अनवर र ठहिटी घर भई खुशीबुँ टाउनप्लानिङ बस्ने ५६ […]

मङ्गलवार, भदौ ७, २०७३

काठमाडौँ । सरकारले सामुदायिक विद्यालयमा २८ हजार स्थायी शिक्षकको दरबन्दी खुलाउने तयारी गरेको छ । शिक्षा ऐन २०२८ आठाँै संशोधन पछि सरकारले विद्यालयमा २८ हजार स्थायी शिक्षक नियुक्ति गर्ने गरी दरबन्दी सिर्जना गर्न लागेकोे शिक्षा […]

मङ्गलवार, भदौ ७, २०७३

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ तिलगङ्गास्थित गुठीको जग्गामा टहरा बनाई बसेकी करुणा तामाङ मण्डल आज मृत अवस्थामा फेला परेकी छिन् । सुनसरीको धरान घर हुने ३५ वर्षीया मण्डलको मृत्यु के कारणले भएको भन्ने बारेमा अनुसन्धान भइरहेको […]

मङ्गलवार, भदौ ७, २०७३

फिदिम । पाँचथरको हाङगुम गाविसका सचिव केशवप्रसाद निरौला एक महिनादेखि सम्पर्कविहीन भएपछि सेवाग्राही मर्कामा परेका छन् । काम लिएर फिदिमसम्म आए पनि सचिव नभेट्दा सर्वसाधारण काम नगरी रित्तो हात्त घर फर्कन बाध्य भएको स्थानीयको गुनासो […]

मङ्गलवार, भदौ ७, २०७३

टोकियोः जापानका एकजना बाबुले आफ्नो छोराले विद्यालयस्तरको एक प्रवेश परीक्षा पास गर्न नसकेको भन्दै ती १२ वर्षीय छोराको छुरा धसेर हत्या गरेका छन् । विद्यालयस्तरको एक परीक्षामा छोराले बालकले नपढेको भन्दै ४८ वर्षीय बुबाले बिगतमा […]

मङ्गलवार, भदौ ७, २०७३