Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले […]

बिहिवार, भदौ २, २०७३

उर्लाबारी (मोरङ)। नेकपा (एमाले) मोरङका पुराना नेता कमल पोखरेलको बुधबार निधन भएको छ । मधुमेहवाट पीडित ६९ वर्षीय पोखरेलको निधन भएको एमाले मोरङ अध्यक्ष महेश रेग्मीले जानकारी दिनुभयो । उहाँको स्थानीय हाटखोलामा बुधबार नै दाहसंस्कार […]

बिहिवार, भदौ २, २०७३

फोटो : विनोद पाण्डे/आमसंचार

बुधवार, भदौ १, २०७३

महोत्तरी ।  कार्यालय समयमासमेत मादक पदार्थ सेवन गरेको आरोपमा एक चिकित्सक कारवाहीमा परेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र गौशालाका डा. अशोककुमार यादवमाथि मपासेदेखि विभागिय कारवाहीसम्म हुने भएको हो । इलाका प्रहरी गौशालाले उनलाई अत्यधिक मदिरा […]

बुधवार, भदौ १, २०७३

पोखरा ।  पोखराको सिमलचौरमा एक युवकले खुकुरी प्रहार गरी युवतीको हत्या गरेका छन्। बुधबार दिउँसो मृतक युवतीको कोठामै पुगेर युवकले खुकुरी प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । युवतीको हत्यापछि युवक आफूले पनि विष सेवन गरेको […]

बुधवार, भदौ १, २०७३

मोरङ । कैंची प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका–१० पिपलडाँडा बस्ने ४६ वर्षीय बिनोद परियारलाई प्रहरीले पक्राउ गरेको छ। परियारले सामान्य वादविवादमा ३७ वर्षीया श्रीमती कल्पना परियारलाईमंगलबार कपडा काट्ने कैंचीले टाउकोमा हानेका थिए। […]

बुधवार, भदौ १, २०७३

झापा । ज्यालामा लागुऔषध ओसार्न खटिनेहरु समातिने तर मुख्य धन्दावालाहरु प्रहरी पहुँचबाट सधैँ जोगिने समस्याले लागु औषध तस्करीको जालो तोड्न प्रहरी असफल छ। जसका कारण झापालाई ट्रान्जिट बनाएर हुँदै आएको लागुऔषध कारोबार थप फराकिलो हुँदै […]

बुधवार, भदौ १, २०७३

संखुवासभा । खाँदबारी–५ च्यानडाँडामा घाँस काट्ने क्रममा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। विद्युत ट्रान्फर्मर राखिएको स्थानमा घाँस काट्ने क्रममा करेन्ट लागेर स्थानीय १६ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शब […]

बुधवार, भदौ १, २०७३

इनरुवा । सुनसरीको मधेसा गाविस–५ मा बुधबार सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । सर्पको टोकाइबाट मृत्यु हुनेमा मधेसा– ५ बस्ने ७२ वर्षीय गङ्गाराम मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घर […]

बुधवार, भदौ १, २०७३

काठमाडौँ। यस आर्थिक वर्षका लागि दुई हजार ७६४ जना निजामती कर्मचारीले सरुवा माग गरेका छन् । अन्तरमन्त्रालय र निकाय सरुवाका लागि उनीहरुले सामान्य प्रशासन मन्त्रालयसँग सरुवा माग गरेका हुन् । मन्त्रालयका उपसचिव मुकेश किशोरले सरुवाका […]

बुधवार, भदौ १, २०७३