खोटाङ। किरात राई पत्रकार सङ्घले पत्रकार डम्बरसिं राईलाई ‘सङ्घर्षशील पत्रकारिता पुरस्कार’ शुक्रबार प्रदान गरेको छ । पत्रकारिताका माध्यमबाट समुदायको विकासमा पु¥याएको योगदानको कदरस्वरुप सङ्घले आफ्नो दसौँ स्थापना दिवसका अवसरमा राईलाई पुरस्कृत गरेको हो । नेपाल […]
भोजपुर । भोजपुर आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । भोजपुर नगरपालिका, पुरानो डबली टक्सारमा जापान सरकारको सहयोगमा निर्माण हुन लागेको भवनको शुक्रबार जापानी राजदूत मासासी ओगावा र नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले संयुक्त […]
काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक […]
(सुरेन्द्र भण्डारी/नरेन्द्र ढकाल ) बिर्तामोड, असोज १५ । झापाको बिर्तामोडस्थित दृष्टि आँखा अस्पतालमा नेपालमा नै पहिलो पटक अल्छी आँखा (एम्लायोपिया) को भिजन थेरापी मार्फत उपचार शुरु भएको छ । अस्पतालले पत्रकार भेटघाटको आयोजना गर्दै उक्त […]
कलैया । हिन्दूको महान् चाड बडादसैँको नौरथा सँगसँगै तराईको ग्रामीण क्षेत्रमा किशोरीले झिझिवा पर्व मनाउन सुरु गरेका छन् । भूतप्रेत, बोक्सी र तान्त्रिकको मन्त्र साधनाबाट बच्न ग्रामीण क्षेत्रका तराई मूलका किशोरीले नौरथाको नौ दिन साँझ […]
काठमाडौंः पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको कुशको शब बनाएर अन्तिम संस्कार गरिएको छ। गत आइतबार चितवनको दारेचोक–३ घोप्टेभीरबाट गाडी त्रिशूली नदीमा खस्दा बेपत्ता भएका पूर्व गृहमन्त्री घिमिरेसहित उनका दुई भाइहरु मोहन र प्रकाश घिमिरेको कुशको शव बनाएर […]
काँकडभिट्टा (झापा) । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल राष्ट्रिय जेसिजको क्षेत्र ‘क’ सम्मेलनलाई आज धुलाबारीमा सम्बोधन गर्दै पूर्व सभामुख नेम्वाङले सम्पूर्ण राजनीतिक […]
खेल निर्णायकलाई बल हस्तान्तरण गरेर खेल उद्घाटन गर्दै प्रमुख अतिथि जलकुमार गुरुङ साथमा समाजसेवी देवीप्रसाद गिरी । विनोद पाण्डे चारपाने,१४, असोज । झापा विर्तामोड नगरपालिका २,स्थित वीर अमरसिंह उच्च माविको खेलमैदानमा जिल्ला स्तरिय फुटवल टुनामेन्ट सूरु […]
राजविराज । सर्वसाधारण जनताको सुरक्षा गर्ने प्रहरीले नै अपहरण शैलीमा घरबाट लगेर एक महिलालाई बेपत्ता बनाएको भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर, इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीका प्रहरी निरीक्षक सूर्यनारायण यादवले प्रहरी आचरण र […]
पोखरा । पोखराको प्रदर्शनी केन्द्रमा आजदेखि पेप्सी मम मेला तथा अल्ट्रा म्युजिक फेस्टिबल सुरु भएको छ । आर इभेन्ट्रस ट्रेनर नेपालको आयोजनामा भएको सो पेप्सी मम मेलामा करिब २० थरीका मःम बनाएर बिक्री गरिने संस्थाका […]