काठमाडौं । फेसबुक, ट्वीटर तथा अन्य सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई प्रहरीले कारबाही गर्ने भएको छ । कसैको मानहानी हुने गरी गाली गलौज तथा अनावश्यक कमेन्ट गरेको पाईएमा कारबाही हुने प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले […]
(कल्पना पौडेल) काठमाडौँ । दसैँको रौनक घरसम्म आइपुगेको छ । दसैँका लागि घरजाने क्रम सुरु भएको छ । रातो टीका र जमराको पर्वको रुपमा चिनिने दसैँमा खानपानको पनि उत्तिकै महत्व छ । दसैँ भन्नेबित्तिकै मासुको […]
भीमदत्तनगर । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राजनीतिक दबाबमा प्रहरीले काम गर्न नहुने बताएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्वारा शुक्रबार आयोजित शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा महानिरीक्षक अर्यालले भने, ‘दबाबभन्दा […]
हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) मैथिली फिल्ममा देखिएका छन् । बाल विवाह र चेलीबेटी बेचबिखन विरुद्धको फिल्म मुन्नीमा उनीहरु लखनभाई र लक्षुमनियाको भूमिकामा देखिएका हुन् । समाजसेवासँगै सन्देशमुलक फिल्म निर्माणमा लागेका […]
विराटनगर, विराटनगरस्थित भृकुटी चोक नजिक लहरीले किचेर महिलाको मृत्यु भएको छ। शुक्रबार मध्यान्न भारतीय नम्बर प्लेटको एन एल् ०१–०१२६ नम्बरको लहरीले किच्दा कोसी हरैचा नगरपालिका—३ की मनिषा बस्नेतको घटनास्थलमै मृत्यु भएको हो। दक्षीणबाट उत्तरतर्फ जादै […]
झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बिहिबार एकै दिन १९० वटा सवारीलाई कारबार्ही गरेको छ । सवारी नियम उल्लघन गर्ने सवारीलाई ट्राफिक प्रहरीले कारबार्ही गर्दा एकै दिन एक लाख १० हजार रुपैया राजश्व संकलन […]
काठमाडौँ । नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासङ्घले दसैँमा घर जाने यात्रुको चाप बढ्ने हुँदा आवश्यकताअनुसार सवारीसाधनलाई देशभर सञ्चालन गर्ने इजाजत दिन माग गरेको छ । यहाँ बिहीबार आयोजित पत्रकारसम्मेलनमा महासङ्घका अध्यक्ष विष्णु सिवाकोटीले यातायात […]
[नरेन्द्र ढकाल] विर्तामोड । मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण नेपालमा मुटु रोग जटिल र भयानक बन्दै गएको मुटुरोग विशेषज्ञहरुले बताएका छन् । नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार नेपालमा मुटु रोगीको सख्या १० वर्षयता […]
बंगलादेश, बंगलादेशमा एउटा यस्तो बच्चा जन्मिएको छ जसले चिकित्सा बिज्ञान नै अचम्भित बनाएको छ । भर्खरै जन्मिएको बच्चा ८० बर्षीया बृद्धजस्तो देखिन्छ, उसका अनुहार चाउरी परेका छन्, शरीरभरी रौहरु उम्रिएका छन् र छाला कडा छ […]
विर्तामोड। सन्तोष अधिकारी पर्यटन प्रर्वद्धनलाई बढवा दिने उद्देश्यले झापाका ४ जना युवाले दुई करोड रुपैयाँको लगानीमा ‘द […]