Aamsanchar

आमसंचारका लेखहरु

घर छेउ खेतमा जमेको पानिमा पौडी खेलेर  किनारमा निस्कीएका झापा केचना मुसलमान बस्तीका बालकहरु । फोटो : विनोद पाण्डे/आमसंचार

मङ्गलवार, साउन २५, २०७३

इटानगर (भारत)। भारतीय कँग्रेसबाट विद्रोह गरी केही समय अरुणाञ्चल प्रदेशको मुख्य मन्त्रीका रुपमा कामगर्नुभएका नेता कलिखो पुलले आत्महत्या गरको बताइएको छ । आफ्नै सयन कक्षमा सिलिङ् झुन्डिएर आत्महत्या गरेको अवस्थामा मङ्गलबार बिहान उहाँको लाश भेटिएको […]

मङ्गलवार, साउन २५, २०७३

काठमाडौँ । ‘सामुदायिक वनको पहिचान, राष्ट्रिय समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ पहिलोपटक सामुदायिक वन राष्ट्रिय दिवस मनाइएको छ । सामुदायिक वन दिवसका अवसरमा वन विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा व्यवस्थापिका–संसद्को वातावरण संरक्षण समितिका […]

मङ्गलवार, साउन २५, २०७३

नेपालगन्ज । प्रहरी आचरण अनुकूल काम नगर्ने बाँके जिल्लाका ४० प्रहरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले विभागीय कारबाही गरेको छ । सो कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार गत एक वर्षको अवधिमा प्रहरी सङ्गठनलाई बदनाम […]

मङ्गलवार, साउन २५, २०७३

ब्राजिलको रियो दि जनेरियोमा जारी ओलम्पिकमा सहभागिता जनाउँदै ओलम्पिककी कान्छी खेलाडी गौरिका सिंह ।  

मङ्गलवार, साउन २५, २०७३

उदयपुर । थोत्रो घर, मक्किएका बाँसका भाटाले बारबेर गरेपनि जताततै भ्वाङ, बाहिर छेउमा रहेको पुरानो खाट, त्यसमाथि दुवै हात बाँसको टाटीमा बाँधीएर बसेकी एक गर्भवती महिला । गर्भवती अवस्थामा नियमित व्यायाम, स्याहार सुसार र खानपीनमा […]

मङ्गलवार, साउन २५, २०७३

मलेखु (धादिङ)  । नेपाल गुणस्तर तथा नापतौल विभागले बेनिघाटस्थित सदाज्योति आयल स्टोरमा सिलबन्दी गरेको छ । नापभन्दा कम पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गरेको पाइएपछि सो पेट्रोल पम्पमा सिलबन्दी गरेको हो । उजुरी र जनगुनासोपछि […]

मङ्गलवार, साउन २५, २०७३

काठमाडौँ । पत्रकारिता क्षेत्रलाई स्वतन्त्र, सक्षम र मर्यादित बनाउन प्रेस काउन्सिल नेपालले पत्रकारको योग्यता परीक्षण गर्ने तयारी गरेको छ । पत्रकारिता व्यवसाय नै नगर्नेहरुले पनि प्रेस अनुमतिपत्र लिई दुरुपयोग गर्ने गरेको विडम्बनापूर्ण स्थितिमा काउन्सिलले मङ््सिर […]

मङ्गलवार, साउन २५, २०७३

(दीपेन्द्र सापकोटा) काठमाडौँ । आइतबार राति ब्राजिलको रियो द जेनेरियोको एउटा पौडी पोखरीमा एउटा देश र खेलाडीको नाम बारम्बार लिइयो । खेलका क्रममा उद्घोषकले नाम लिएको त्यो देशको नाम नेपाल र ती खेलाडीको नाम थियो […]

मङ्गलवार, साउन २५, २०७३

ताप्लेजुङ । लिङ्खिम गाविसस्थित विजय निमाविमा अध्ययनरत एक छात्रा स्कुल जाने क्रममा खोलाले बगाएर बेपत्ता भएकी छन् । लिङ्खिम– ३ ओमबहादुर लिम्बूकी १४ वर्षीया छोरी अनिता आज बिहान स्कुल जाने क्रममा सोही गाविसमा पर्ने तावा […]

मङ्गलवार, साउन २५, २०७३