Aamsanchar

आमसंचारका लेखहरु

फलेवास (पर्वत) । पर्वत सदरमुकाम कुश्माबजारस्थित शिवालय चोक नजिकै रहेको बसपार्कमा पार्किङ गरिएका बसमा गएराति आगलागी भएको छ । बसपार्कमा पार्किङ गरी राखेको ग १ ख ४९३६ नम्बरको बसमा अचानक आगलागी हुँदा उक्त बस पूर्णरुपमा […]

सोमवार, साउन २४, २०७३

झापा मेचीनगर १३ आयाबारी, आदर्श उच्च माध्यमिक विद्यालयकी एक छात्रा विद्यालय आउदै । झापाका नमुना विद्यालयहरु मध्य एकमा पर्छ आदर्श । तस्वीर : विनोद पाण्डे/आमसंचार

आइतवार, साउन २३, २०७३

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत बजेट र नीति तथा कार्यक्रमलाई ध्यानमा राखेर तीन दिनभित्र कार्ययोजना प्रस्तुत गर्न नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न आयोजित कार्यक्रममा उहाँले कुन–कुन […]

आइतवार, साउन २३, २०७३

(नारायणप्रसाद घिमिरे) काठमाडौँ । हालै अनुमोदन भएको राष्ट्रिय आमसञ्चार नीति सरकारले एक महत्वपूर्ण उपलब्धिका रुपमा लिइरहेका बेला अभिव्यक्ति स्वतन्त्रता रक्षक तथा नागरिक सरोकारवालाले भने यो नीति त्रुटिपूर्ण भएको र अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने किसिमको भएको टिप्पणी […]

आइतवार, साउन २३, २०७३

चितवन । चितवन सौराहास्थित बाघमारा सामुदायिक वनको चौर हात्ती सफारी स्थल हो । हरेक दिन पर्यटक यहीँबाट हात्तीको पिठ्यूँमा कसेको हौदामा बसेर रमाउँदै जङ्गल घुम्छन् र जङ्गली जनावर हेरेर मनोरञ्जन लिन्छन् । पर्यटक रमाउँदै मनोरञ्जन […]

आइतवार, साउन २३, २०७३

इटहरी–८ स्थित बुधबारे बजारको भाँडा पसलमा बिक्रीका लागि राखिएका भाँडाबर्तन ।  

आइतवार, साउन २३, २०७३

(युवराज पाण्डे) बनेपा । खान नपुगेर एक मानो मकैको पिठो माग्न जाँदा नपत्याएका काभ्रेपलाञ्चोकका पूर्णलाल उदास अहिले करोडपति बन्नुभएको छ । कबुलियती वन कार्यक्रममार्फत प्राविधिक ज्ञान हासिल गरी तरकारी खेती, कृषिसम्बन्धी तालिम, गरा सुधार तालिम […]

आइतवार, साउन २३, २०७३

काठमाडौं, नेपाल टेलिकमको मोबाइलमा  रिचार्ज हुन थालेको छ । शनिबारदेखि रिचार्जमा देखिएको समस्या समाधान भएको टेलिकमले जनाएको छ । सिष्टम अपग्रेड गर्ने क्रममा रिचार्ज हुन नसकेको भन्दै टेलिकमले यसबाट भएको असुबिधाप्रति क्षमायाचना पनि गरेको छ […]

आइतवार, साउन २३, २०७३

(किम हान–जू÷योन्हाप) इन्चोन (दक्षिण कोरिया) । दक्षिण कोरियाको प्रमुख व्यापारिक सहर इन्चोनको पश्चिमी तटीय सहर सोङ्दोले आजभोलि ड्रोन उद्योगको मक्काका रुपमा पहिचान स्थापित गर्न लागेको छ । यो सहर न्यूयोर्कको सेन्ट्रल पार्क र सिड्नीको ओपेरा […]

आइतवार, साउन २३, २०७३

कराँची (पाकिस्तान)  । पाकिस्तानको बन्दरगाह सहर कराँचीमा एक हिन्दू समुदायका चिकित्सकको उनकै क्लिनिक बाहिर बिहीबार राति गोली हानी हत्या गरिएको छ । सरकार तथा अधिकारकर्मीले हत्यालाई धर्मद्वारा प्रेरित हत्याका रुपमा लिइएको बताएका छन् । पाकिस्तानमा […]

आइतवार, साउन २३, २०७३