Aamsanchar

आमसंचारका लेखहरु

बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वले मनोमानी ढंगले विधान संशोधन गर्न लागेको भन्दै पूर्व अध्यक्ष लगायतका पदाधिकारीले विरोध जनाएका छन् । महासंघको नेतृत्वले वरिष्ठ उपाध्यक्षलाई अध्यक्षमा मनोनयन गर्ने गरी विधान संशोधन गर्न लागिएको भन्दै […]

बिहिवार, साउन २०, २०७३

भद्रपुर । बालिका बलात्कार पछि घााटी रेटेर हत्या गरेको अभियोगमा फरार रहेका अभियुक्तलाई घटना भएको दुई सातापछि प्रहरीले पक्राउ गरेको छ । झापा शान्तिनगर–१की ११ वर्षीया बालिका तनुजा कोइरालाको हत्यामा संलग्न झापा मेचीनगर–३ घर भई […]

बिहिवार, साउन २०, २०७३

अर्जुनधारा । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले प्राकृतिक स्रोतमा आधारित जलाधार र जग्गाधनीबीचको द्वन्द्वलाई छलफलबाट सहजिकरण गर्दै साझा सवाल पारित गरेको छ । केन्द्रले द्वन्द्व रुपान्तरण कार्यक्रम अन्तर्गत झापाको शनिअर्जुनमा आयोजित साझा सवाल पारितको […]

बिहिवार, साउन २०, २०७३

झापा जिल्लाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र पूर्वकै सुप्रसिद्ध पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको छ । जामुनाबारी सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्र भित्र रहेको सिमसार क्षेत्र आन्तरिक र बाह्य पर्यटन प्रबद्र्धनका लागि अति […]

बिहिवार, साउन २०, २०७३

काठमाडौं, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै माइतीघर मण्डलामा खुसीयालीसहित दीप प्रज्वलन गरिएको थियो । खुसीयालीसहित गरिएको दीप प्रज्वलन कार्यक्रमको नेतृत्व केन्द्रका पोलिटब्युरो सदस्य हिमाल शर्माले गरेका थिए । करिब ५० जनाको हाराहारीका […]

बिहिवार, साउन २०, २०७३

झापा। पूर्व क्षेत्र अन्तर्गत झापा, सुनसरी, भोजपुरमा बुधबार भएको सवारी दुर्घटनामा ५ जना घाइते भएका छन्। झापाको  धाइजन-६ स्थीत शान्तिमार्गमा बा १३ च ८३०८ नम्बरको कारले  को ११ प २७१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार […]

बिहिवार, साउन २०, २०७३

विराटनगर, पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले झापाकी ११ वर्षिया बालिका हत्याका आरोपी पक्राउ गर्ने प्रहरी हवल्दार याम चन्द्र कार्कीलाई असार महिनाको “पुलिस अफ दि मन्थ” बाट सम्मान गरेको छ। ईलाका प्रहरी कार्यालय धुलावारीमा कार्यरत प्रहरी […]

बिहिवार, साउन २०, २०७३

इटहरी । बढ्दो सहरीकरणसँगै जलवायु परिवर्तनले धरानजस्ता सहरमा निम्तिने जोखिम कम गर्ने उद्देश्यले ‘दिगो पानी व्यवस्थापनका चुनौती र अवसर’ विषयक प्रारम्भिक कार्यशाला गोष्ठी धरानमा बुधबार सम्पन्न भएको छ । क्यानाडाको अन्तर्राष्ट्रिय विकास तथा अनुसन्धान केन्द्रको […]

बिहिवार, साउन २०, २०७३

काठमाडौँ।    प्रधानमन्त्रीको शपथका लागि राष्ट्रपति कार्यालयले आवश्यक तयारी सुरु गरेको जानकारी राष्ट्रपतिका स्वकीय जनसम्पर्क सचिव जीवछ साहले दिनुभयो । राष्ट्रपति कार्यालयको अग्रभागमा हुने शपथ ग्रहण समारोहका लागि राष्ट्रपति कार्यालय सिँगार्ने काम पनि सुरु भइसकेको […]

बिहिवार, साउन २०, २०७३

काठमाडौँ । क्यानडा पठाइदिने भन्दै १८ जनालाई ठगी गर्ने ब्राइट फ्युचर क्यानेडियन इमिग्रेसन कन्सल्टेन्सीका सञ्चालक रामप्रसाद खनाललाई महानगरीय अपराध महाशाखा, काठमाडौँले पक्राउ गरेको छ । कन्सल्टेन्सी सञ्चालक खनालले दुर्गाबहादुर पुन, गोविन्दप्रसाद रेग्मी, प्रकाश थापा, जीतेन्द्र […]

बुधवार, साउन १९, २०७३