Aamsanchar

आमसंचारका लेखहरु

भद्रपुर । भन्सार कर्मचारीले भन्सार विभागको ऐन तथा नियमवली मिच्दै व्यक्तिगत कानून बनाएर राजश्व संकलनमा खुलेआम अनियमितता गर्ने गरेको खुलासा भएको छ । मेची भन्सार कार्यालय कााकरभिट्टा मातहत पर्ने नेपालको दोस्रो छोटी भन्सारको रुपमा परिचित […]

बुधवार, साउन १९, २०७३

[शान्तिराम बस्नेत] शिवसताक्षी । झापाको शिवसताक्ष–७ की कल्पना चौधरीले आफ्नो लोग्ने हरिदेव चौधरीको शवसाग सिन्दुर पोते गर्नुपरेको छ । हरिदेव चौधरी २५ वर्षअघि आफ्नो अधबैंशे उमेरमा रोजगारीका सिलसिलामा भारतको नागालैण्ड अन्तर्गत सिलोङ्गमा पुगेका थिए । […]

बुधवार, साउन १९, २०७३

नगदे बालीकारुपमा परिचित कालो सुन भनेर पनि जानिने अलैंची खेतीले पूर्वी पहाडी जिल्लाका कृषकहरुको जीवनस्तर उठाएको छ । अलैंचीकै व्यापार गरेर यस क्षेत्रका व्यापारीहरु उद्योगीसमेत भएका छन् र यसको उत्पादन, व्यापार तथा उद्योगले राष्ट्रिय अर्थतन्त्रमा […]

बुधवार, साउन १९, २०७३

[चन्द्रकानत ढकाल] वास्तवमा हामी मानिसहरु एकआपसमा निकै भिन्न छौं । हाम्रो बसोबास, खानपिन, रंग, रुप, अग्लो–पुड्को, कालो–गोरोले हामीलाई निकै फरक बनाएको छ । यति हुादाहुादै पनि हाम्रा आशाहरु भने एकैप्रकारका छन् । किनकी हामी आफूलाई […]

बुधवार, साउन १९, २०७३

इलाम । इलाम नगरपालिका–७ स्थित महभिरमा रक क्लाइम्बिङका लागि संरचना निर्माण गरिएको छ । मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको आर्थिक सहयोग, नेपाली सेनाको कालीध्वज गणको प्राविधिक तथा जनशक्ति सहयोग तथा स्थानीय प्रगति युवा […]

बुधवार, साउन १९, २०७३

एजेन्सी । पहिला पहिला मानिसहरु रोग ठिक पार्न तथा रोगबाट बच्न औषधि प्रयोग गर्थे । तर अहिले यौनका साथसाथै माया प्रेमका लागि पनी औषधि उत्पादन भएका छन् । एक एउटा यस्तो औषधि आएको छ जसले […]

बुधवार, साउन १९, २०७३

सुनसरी। सुनसरीको इटहरी-१२ खनार स्थीत कोशी नहरमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ। उदयपुर घर भई हाल इटहरी-१२ स्थीत खनारमा डेरा गरी बस्ने १८ बर्षिय मनोज राई उक्त नहरमा नुहाउने क्रममा मंगलबार  ५ […]

बुधवार, साउन १९, २०७३

काठमाडौँ । ‘पहिचान र अधिकारसहितको सङ्घीयता आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान’ भन्ने नाराका साथ बाइसौँ विश्व आदिवासी दिवस नेपालमा मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय […]

बुधवार, साउन १९, २०७३

खोटाङ । जिल्लामा स्थानीय तहको पुनःसंरचनाको खाका तयार पार्ने काम थालिएको छ । आगामी साउन २४ गतेभित्र स्थानीय तहको पुनःसंरचनाको खाकालाई टुङ्गो लगाउने गरी काम थालिएको हो । गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित क्षेत्र निर्माण, […]

बुधवार, साउन १९, २०७३

काठमाडौँ । वर्षामा सर्पको टोकाइबाट मृत्यु हुने अवस्था आउन नदिन स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाले करिब दुई लाख भ्याक्सिन खरिद गर्ने भएको छ । आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह तिनकरीले सर्पको टोकाइबाट हुने […]

बुधवार, साउन १९, २०७३