चितवन। नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे नजिकैबाट आज बिहान त्रिशूली नदीमा ट्रकसहित खसेका सात जनाको प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार मुग्लिनबाट बालुवा लिएर नारायणगढतर्फ आउँदै गरेको ना३ख […]
दमक । छुरा प्रहारबाट झापाको तोपगाछीस्थित केर्खामा आज बिहान तोपगाछी– ७ केर्खा बस्ने सुनिता राईको मृत्यु भएको छ । आफ्नो श्रीमान् सँगसँगै हिँडेको भन्दै श्रीमान् धनबहादुर लिम्बूसहित ती युवतीमाथि २४ वर्षीया रीता लिम्बूले गए राति […]
भद्रपुर । झापा जिल्लामा आव २०७२÷७३ मा १३ निर्माणाधीन झोलुङ्गे पुलमध्ये आठ वटाको निर्माण सम्पन्न भएको छ । आठ झोलुङ्गे पुलमा रु एक करोड चार लाख ९५ हजार ९६९ खर्च लागेको जिविस, योजना शाखाका डिल्ली […]
इनरुवा । दुई जिल्लाको सिमानाका रुपमा रहेको बूढी खोलाको पुल उच्च जोखिममा परेको छ । पूर्वी नेपालको सुनसरी र मोरङ जिल्लाको सीमामा रहेको सो पुल नजिक कटान बढिरहेको छ । बाढीको बेला भएको कटान, पुल […]
काठमाडौं । फ्रान्समा प्रहरीले एक महिलाको बुर्कीनी खोल्न लगाउँदै गरेको तस्बिर सार्वजनिक भएपछि यसको विरोध भएको छ । बुर्किनी पौडी खेल्दा लगाइने पोसाक हो । यो कपडा लगाउँदा पुरै शरीर छोपिएको हुन्छ । यो पोसाक […]
कप्तान क्रिष्टियानो रोनाल्डो पोर्चुगलको विश्व कप छनोटको पहिलो खेलका लागि घोषणा गरिएको टिममा परेका छैनन्। युरो कपको फाइनलमा घुँडामा लागेको चोट निको नभएका कारण रोनाल्डो विश्व कप छनोटको पहिलो खेल खेल्न नसक्ने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले […]
पर्सा । पर्सा प्रहरीले पर्सा जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सञ्चालित ६३ वटा रक्सी पसल बन्द गराएको छ । तीन दिनको अवधिमा सीमा क्षेत्रमा सञ्चालित ६३ वटा मदिरा पसल बन्द गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी […]
काठमाडौँ। पूर्व सांसद बालाराज कार्कीको ८३ वर्षको उमेरमा आज निधन भएको छ । कार्की २०४८ सालमा ओखलढुङ्गाबाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सांसद हुनुहुन्थ्यो । मेनेन्जाइटिस रोगबाट पीडित कार्कीका चार छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ […]
झापा जिल्ला बडी विल्डिङ तथा फिटेनश संघको आयोजनामा शुक्रवार बिर्तामोडमा पहिलोपटक ‘जुम्बा फिटनेश पार्टी’ सम्पन्न भएको छ । संघका अध्यक्ष हरि धिमालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर […]
रत्ननगर (चितवन) । नेपालमा पछिल्लो पटक देखापरेको नयाँ रोग स्क्रब टाइफसको अवस्था पत्ता लगाउन चितवनमा मुसाको अध्ययन गर्न लागिएको छ । मुसामा लाग्ने किर्ना जातको माइटबाट रोग सर्ने भएकाले मुसाको अध्ययनका लागि तयारी स्वरुप इपिडिमियोलोजी […]