Aamsanchar

आमसंचारका लेखहरु

झापा स्थित विरिङ खोलावाट दाउराका ठुटा संकलन गरेर घर ल्याउदै एक बालिका ।   तस्वीर : विनोद पाण्डे/आमसंचार

आइतवार, असार २६, २०७३

 काठमाडौं । अर्चना पनेरु अभिनित फिल्म जीस्म सेन्सर बोर्डबाट पास भएको छ । यस फिल्म १६ बर्ष मुनिका बालबालिकाले हेर्न नमिल्ने सेन्सर बोर्डले जनाएको छ । १ घण्टा ५५ मिनेटको यस फिल्ममा राखिएका कुनै पनि […]

आइतवार, असार २६, २०७३

सर्प भन्ने वितिकै हामी डराउने गछौ नडराउदा पनी विशालु सर्पले टोकेर समयमा उपचार पाउन सकिएन भने मृत्यु नै हुन्छ । हिउद महिना भन्दा बर्षायाम  सर्प मानिसकालागी खतरा र काल बन्ने गरेको छ । विशेषगरी गर्मीयाममा […]

आइतवार, असार २६, २०७३

काठमाण्डौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सुशिला कार्कीको नाम सर्वसम्मतीले अनुमोदन गरेको छ । सिहंदरबारमा आज बसेको समितिको बैठकले कार्कीको नाम सर्वसम्मतीले अनुमोदन गरेको समिति सदस्य भानुभक्त ढकालले जानकारी दिनुभयो । समितिमा कार्की विरुद्ध […]

आइतवार, असार २६, २०७३

सुनसरी । पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको हरीपुर ९ मा शनिबार राती बसको ठक्करबाट भारतीय एसएसविका एक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत भीमनगर चेकपोष्टमा कार्यरत २२ वर्षिय जवान आर बेनिया रहेका छन […]

आइतवार, असार २६, २०७३

काठमाडौँ।  लक्ष्मीप्रसाद उपाध्याय, सहरका घरआँगन, पार्क, उद्यानलाई बाह्रैमास हरियाली बनाउन सरकारले स्थानीय हावापानी सुहाउँदा बोटबिरुवाको सिफारिस गर्ने तयारी गरेको छ । सहरलाई हरियाली बनाउने उद्देश्यले अघि बढाइएको सहरी वन प्रवद्र्धन निर्देशिका निर्माणका क्रममा रहेको निर्माणमा […]

आइतवार, असार २६, २०७३

काठमाण्डौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारलाई दुई जोडी वयस्क गैँडा उपलब्ध गराउने निर्णय गरेको छ । चीन सरकारको आग्रहमा वन तथा भूसंरक्षण मन्त्रालयले गैँडा उपलब्ध गराउन लागेको हो । प्राकृतिक प्रजनन, […]

आइतवार, असार २६, २०७३

काठमाडौं: कांग्रेस नेता खुमबहादुर खड्का समूहले हिन्दु राष्ट्र घोषणाका लागि देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ । लगनखेलको एउटा कराते डोजोमा भएको केही नेताहरूको भेलाले हिन्दु राष्ट्रका लागि आन्दोलनको आन्तरिक तयारी गर्ने निर्णय गरेको हो […]

आइतवार, असार २६, २०७३

(नरेन्द्र ढकाल) झापा ।   हात–हातमा मोबाइल अनि हरपल इन्टरनेटमा विश्वका खबर । प्रविधिको विकाससंगै विश्व आज एउटा सानो घर जस्तै भएको छ । जुसुकै स्थानमा जे भएपनि तत्काल विश्वभर खबर पुग्छ । यस्तै खबर […]

आइतवार, असार २६, २०७३

झापा । १५ औं संस्करणको युरोकप फुटबलको उपाधिका लागी आज आयोजक फ्रान्स र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ । उपाधि भिडन्त पेरिसस्थित स्टेड डी फ्रान्स स्टेडियममा नेपाली समयानुसार राती पौने १ बजे हुनेछ । पहिलो सेमिफाईनलमा वेल्सलाई […]

आइतवार, असार २६, २०७३