Aamsanchar

आमसंचारका लेखहरु

झापा ।  गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको महान पर्व र्इद (ईदुल्ल फित्र) को अवसरमा बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रालयले एक विज्ञप्ति निकाली बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको प्रवक्ता यादब प्रसाद कोइरालाले  […]

बुधवार, असार २२, २०७३

झापा शनिअर्जुन–४, चारपानेका श्याम प्रधान आफुले पक्रेको गोमन सर्प देखाउदै । साप मार्नु प्राकृतिक रुपमा मानवका लागी हानिकार हो भन्दै  विगत केही बर्षदेखी गाउघरमा भेटिने विशालु सापहरु प्रधानले समाती अन्यत्र जंगलमा लगेर छोडने गरेका छन […]

बुधवार, असार २२, २०७३

उर्लाबारी । मोरङको मधुमल्लाका बाढीपीडितलाई पूर्वी मोरङका सङ्घसंस्थाको सहकार्यमा राहत सङ्कलन गरी ५० घरपरिवारका लागि चार लाख रुपैयाँ बराबरको आवश्यकीय सामग्री मंगलबार वितरण गरिएको छ । स्थानीय न्यानो अभियानका संयोजक पूर्ण सिङ्गकको अगुवाइमा ‘सहयोगीहरुको हात, […]

बुधवार, असार २२, २०७३

झापा ।  मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्व ईदउल फितर भोलीमात्र मनाईने भएको छ ।   मुस्लिम धर्मगुरुहरुका अनुसार गएराती चन्द्रमा नदेखिएपछि भोली मात्र ईद मनाउन लागिएको हो । मुस्लिम धर्मावलम्बीहरुले रमजानको १ महिना लामो कठोर व्रतपछि […]

बुधवार, असार २२, २०७३

(सुशील दर्नाल) काठमाडौँ । नेपालमा एफएम रेडियोको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार हालसम्म ६९७ वटा रेडियो सञ्चालन गर्न मन्त्रालयबाट इजाजत लिइसकेका छन् । हाल ५६३ नियमित सञ्चालनमा छन् । […]

बुधवार, असार २२, २०७३

काठमाण्डौं । निरन्तर बान्ता भएपछि राजधानीको चावहिलस्थित ओम अस्पतालमा भर्ना भएका नेपाली कंग्रेसका महामन्त्री सशांक कोईरालाको अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् ।   गएराती अचानक निरन्तर बान्त भएपछि अस्पताल लगिएका कोईरालाको भेन्टिलेटरमा राखेर उपचार […]

बुधवार, असार २२, २०७३

(अन्जली रम्तेल) काठमाडौँ । स–साना नानीले रमाई रमाई ललिपप खाएको त हामीले सधैँ देखेका छौँ । हामीले पनि बालबालिकाको खुसीका लागि उनीहरुलाई मनपर्ने भन्दै ललिपप किनेर लगिदिने गरेका छौँ । अब भने बालबालिकालाई मनपर्ने ललिपप […]

बुधवार, असार २२, २०७३

  सुरु–सुरुमा मानिसहरू क्यामेराबाट मात्र सेल्फी लिन्थे, पछि सेल्फी स्टिक आयो । अब त जुत्ता, चम्चा, औंठी र काइँयोबाट पनि सेल्फी लिन सकिने भएको छ । जुत्ताले खिच्छ सेल्फी सेल्फी स्टिक बोकेर हिँड्न सजिलो हुँदैन […]

बुधवार, असार २२, २०७३

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ को तुम्देनचोकमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका–५ बस्ने भवानीप्रसाद भट्टराई रहेका छन् । को २ त ४५०७ नम्बरको ट्याक्टर र मे ६ प […]

बुधवार, असार २२, २०७३

काठमाडौँ  । सरकारले अस्पताल तथा स्वास्थ्य संस्थामा प्रयोग हुने रेडियो विकीरणको प्रयोग, ज्ञानको अभावमा हुने दुरुपयोग र त्यसबाट उत्पन्न हुने चुनौती तथा जोखिमका विषयलाई सम्बोधन गर्न स्पष्ट कानुन यो वर्षको अन्तिमसम्म निर्माण हुने जानकारी दिइएको […]

बुधवार, असार २२, २०७३