Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्। कात्तिक ९ गते युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए। फागुन २१ को निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका बब्लुले राजीनामा बुझाएको बताए। गुप्ता राष्ट्रिय स्वतन्त्र […]

सोमवार, माघ ५, २०८२

 झापा – एमाले अध्यक्ष केपी शर्मा ओली आज उम्मदेवारी दर्ता गर्न सोमबार झापा आउँदै छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि केन्द्रविन्दु बनेको झापा-५ मा उम्मेदवारी दर्ता गर्न ओली बिहान साढे १० बजे झापा आउन […]

सोमवार, माघ ५, २०८२

काठमाडौं- पूर्व मन्त्री एवम् जसपा नेपालका नेता प्रदीप यादव नेकपा एमाले प्रवेश गरेका छन् । उनी गएराति एमाले प्रवेश गरेका हुन् एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई खादा लगाइदिँदै पार्टीमा स्वागत गरेका थिए । यादवसँगै […]

सोमवार, माघ ५, २०८२

झापा – नेपाल प्रहरीले निर्वाचन नजिकिँदै गएका बेला ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले ठूलो संख्यामा जिल्ला प्रहरी प्रमुख हेरफेर गर्दै संवेदनशील जिल्लामा नयाँ कमाण्ड पठाएको हो […]

सोमवार, माघ ५, २०८२

काठमाण्डौ – राष्ट्रिय लिग फुटबलमा आज ३ वटा खेल हुँदैछन् । पहिलो खेल नव जनजागृति क्लब र लालिगुँरास एशोसिएसनबीच बिहान ११ बजे एन्फा कम्प्लेक्समा हुनेछ । दिउँसो २ बजे न्यूरोड टिम र सातदोबाटो युथ क्लबबीच […]

सोमवार, माघ ५, २०८२

जनकपुरघाम –  पूर्वयुवराज पारस शाह र काठमाडौं महानगरपालिकाबाट प्रधानमन्त्री बन्ने भन्दै जनकपुर पुगेका रास्वपा वरिष्ठ नेता बालेन शाह जनकपुरघामस्थित एकै होटलमा बास बसेका छन्। उनीहरू यात्री निवासमा बसेका हुन्। पारस बेलुकी ९ बजे र बालेन […]

सोमवार, माघ ५, २०८२

काठमाडौँ –  निर्वाचनको सुरक्षार्थ भर्ना गर्न लागिएको निर्वाचन प्रहरीको छनोट शुरु हुँदैछ। सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमार्फत मुलुकभर एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी भर्ना गर्दैछ। निर्वाचन प्रहरीका लागि एक लाख ९६ […]

सोमवार, माघ ५, २०८२

बिर्तामोड । तामाङ समुदायको प्रमुख सांस्कृतिक पर्व सोनाम ल्होछार आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार÷सार’ अर्थात् नयाँ भन्ने शब्दबाट बनेको ल्होछार तिब्बती नयाँ वर्षको सुरुवातको प्रतीकका रूपमा […]

सोमवार, माघ ५, २०८२

दाङ – नेकपा एमालेले दाङ क्षेत्र नम्बर २ बाट पार्टी महासचिव शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले महासचिव पोखरेललाई उम्मेदवार मनोनयन पत्र प्रदान गरेको महासचिवको सचिवालयले जनाएको […]

आइतवार, माघ ४, २०८२

ताप्लेजुङ – नेकपा एमालेले ताप्लेजुङबाट क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । थेबे राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष हुन् । यो क्षेत्रबाट चुनाव जित्दै आएका उपमहासचिव योगेश भट्टराईले भने टिकट पाएनन् । भट्टराईले टिकट […]

आइतवार, माघ ४, २०८२