काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको ११आँै महाधिवशेनबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा पद हस्तान्तरण गरिएको छ । नयाँ कार्यसमितिलाई बधाई, शुभकामना तथा पद हस्तान्तरण गर्न यहाँ आज आयोजित कार्यक्रममा काँग्रेस सभापति देउवाले […]
काठमाडौं । खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेपछि एसियाली फुटबल महासङ्घ (एएफसी) ले आजीवन प्रतिबन्ध लगाएको पाँच नेपाली खेलाडीले गरेको पुनःविचारको अपिल खारेज गरेको छ । एएफसीको अपिल कमिटीको आज बसेको बैठकले सो अपिल खारेज […]
उर्लाबारी (मोरङ)। उर्लाबारी–७ स्थित बेतनी सिमसारमा पौडी खेल्ने क्रममा डुबेर आज अपराह्न मधुमल्ला–२ घर भएका १८ वर्षीय कवीश बुढाथोकीको मृत्यु भएको छ । सिमसारमा पौडी खेल्ने क्रममा डुबेका बुढाथोकीलाई स्थानीयवासी र प्रहरीले उद्धार गरी उपचारका […]
काठमाडौँ, चर्चित गीत ‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन भएको छ । जण्डिस बिग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको बिहीबार साँझ अस्पतालमै मृत्यु भएको गायक कमलिकान्त भेटवालले जानकारी दिए । गुरुङको ‘आलुतामाले’ […]
काँकडभिट्टा (झापा)। पौराणिक कथामा अदृश्य शक्तिको चर्चा सुन्न पाइन्छ । पछिल्लो समय निर्माण भइरहेका ‘थ्रिडी’ चलचित्रमा अदृश्य शक्ति तथा भूतप्रेतका गतिविधिजस्ता घटना अहिले झापा ज्यामिरगढीका नागरिकले प्रत्यक्ष भोगिरहेका छन् । स्थानीय ज्यामिरगढी–९ गोमनसरीमा एक सातायता […]
ललितपुर । कार्यविनायक नगरपालिका–२ फूलबारी मार्गस्थित सयपत्रीटोलमा आज बिहान प्रहरीले दुई हजार १२० लिटर अवैधरुपले बनाइएको घरेलु मदिरा नष्ट गरेको छ । महानगरीय प्रहरी परिसरबाट गएको टोलीले घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ समेत […]
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग उप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत भ्रमणबाट फर्केपछि उपप्रधानमन्त्री निधिले आज राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुभएको हो […]
काठमाडौं: कुनैबेला ‘वारि जमुना पारि जमुना’ गीत गाएर चर्चाको शिखरमा पुगेका गायक खेमराज गुरुङ अहिले जीवन र मृत्युसँग संघर्ष गरिरेहका छन् । कलेजोमा समस्या आएपछि चाबहिलस्थित मेडिकेयर अस्पतालमा भर्ना गरिएका गायक गुरुङको मृगौलामा पनि समस्या […]
भोजपुर। भोजपुरको पूर्वी श्यामशिला गाविसकोcकर्मचारी नहँुदा सेवाग्राही मारमा परेका छन् । ६ जनाको दरबन्दी रहेको स्वास्थ्य चौकीमा हाल कार्यालय सहयोगी कुलप्रसाद पराजुली मात्र रहेका छन् । कार्यालय प्रमुख मधु सुब्बा, अहेब सोजिना राई र अनमी […]