Aamsanchar

आमसंचारका लेखहरु

बिर्तामोड । वीरता जेसीज र वीरता लेडी जेसीजको संयुक्त आयोजनामा सोमवारबाट बिर्तामोडमा प्रथमपटक ‘फुट सल’ खुला प्रतियोगिता शुरु भएको छ । जेसीज सप्ताह अन्तर्गत सोमवार फुट सल प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि नेपाल बक्सिङ संघका केन्द्रीय […]

सोमवार, असार २०, २०७३

झापाको एक स्थापित पर्यटकिय स्थल सालबाडी सुखानी पार्कमा रहेको पोखरी । ठुलो क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्र र जंगल घुम्दाघुम्दै, सुखानी पार्क पुग्ने पर्यटकहरु दिन वितेको थाहै पाउदैनन । तस्वीर : विनोद पाण्डे/आमसंचार  

सोमवार, असार २०, २०७३

काठमाडौँ  । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा भाग लिने सांसदहरुले कृषकलाई रासायनिक मलखाद र भूकम्पपीडित जनतालाई आवास निर्माणको लागि तत्काल अनुदान उपलब्ध गराउन माग गर्दै राष्ट्रिय गौरवका आयोजनामा निर्माणमा समेत देखिएको गुणस्तरहीन र लापर्बाहीलाई रोक्नका लागि […]

सोमवार, असार २०, २०७३

    नेपालमा असारे विकास लागेका बेला भाइरल भएको फोटो । तस्बिर: फेसबुकबाट काठमाडौं । असारको चुहुँदो झरीमा सरकारी निकायहरु सडक पिच गर्ने काममा धमाधम लागिरहेका छन् । सरकार आफैं सडक पिच गर्ने नाममा बालुवामा पानी […]

सोमवार, असार २०, २०७३

झापा कुमरखोद स्थित एक रुखमा झुन्डीएर बसेका चमेराहरु ।  चमेरो एक स्तनधारी जीव हो।  चमेरोको तीखो कोणाकारका पखेटाहरू हुन्छन्। यी पखेटाहरू झण्डै झण्डै मानिसको हात र पाखुरासँगै मिल्दाजुल्दा हुन्छन्। चमेरो एक यस्तो जीव हो, जो […]

सोमवार, असार २०, २०७३

बैंकक (थाइल्यान्ड)। थाइल्यान्डका वयोवृद्ध राजा भूमिबोल अदुल्यादेजको मस्तिष्कमा जम्मा भएको पानी शल्यक्रिया गरी निकालिएको थाइ दरबार स्रोतले आइतबार बताएको छ । भूमिबोलको मस्तिष्कमा पानी जम्मा भएपछि उहाँको स्वास्थ्यस्थितिप्रति सार्वजनिक वृतमा विशेष चासोका साथ चर्चा भएको […]

सोमवार, असार २०, २०७३

भक्तपुर । नागरिकता तथा पञ्जीकरणसम्बन्धी ऐन र कानुन कार्यान्वयनमा चुनौती रहेकाले समयानुकूल यसको परिमार्जन गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले नागरिकता तथा पञ्जीकरणसम्बन्धी ऐन कार्यान्वयनको अवस्थाका विषयमा आयोजना गरेको दुईदिने अन्तरक्रियामा […]

सोमवार, असार २०, २०७३

सोलुखुम्बु  । अलैँचीको मूल्यमा कमी आएपछि गुदेलका अलैँची व्यापारीलाई सास्ती भएको छ । चर्को ब्याजदरमा ऋण लिएर गाउँमा सङ्कलन गरेको अलैँचीको मूल्यमा कमी आएपछि अलैँची व्यापारीलाई समस्या भएको हो । मूल्य बढ्ने आशामा गाउँमा किसानले […]

सोमवार, असार २०, २०७३

लहान । स्थानीय एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका सिरहाको गोलबजार नगरपालिका–५ निवासी चन्देश्वर भनिने चन्दे साह हलुवाइलाई जिल्ला अदालत सिरहाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । पीडितको जाहेरीको आधारमा पक्राउ […]

सोमवार, असार २०, २०७३

लहान । जिल्ला विकास समिति सिरहाको कम्पाउण्डमा कुकर बम विस्फोट गराई विगत चार वर्षदेखि फरार रहेका एक युवकलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले […]

सोमवार, असार २०, २०७३