Aamsanchar

आमसंचारका लेखहरु

पथरी (मोरङ)। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले मोरङका विभिन्न गाविसलाई धुवाँमुक्त बनाउन सुधारिएको चुलो वितरण गर्न थालेको छ । जिल्ला विकास समिति मोरङका ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंहका अनुसार बारङ्गी गाविसका ६ र ८ नम्बर वडामा यो […]

सोमवार, असार २०, २०७३

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले साउन १ गतेबाट २२ प्रतिशतसम्म विद्युत् महसुल बढाउने भनी गरेको निर्णयको नेकपा माओवादीले विरोध गर्दै फिर्ता लिन माग गरेको छ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माद्धारा आइतबार जारी विज्ञप्तिमा उक्त निर्णय […]

सोमवार, असार २०, २०७३

विराटनगर। अपहरणमा परेका एक युवकलाई प्रहरीले अपहरणमुक्त गर्नुका साथै दुई अपहरणकारीलाई पक्राउ गरेको छ । धनकुटाको छिन्ताङ–८ घर भई हाल सुनसरीको धरान–९मा डेरा लिई बसेका १९ वर्षीय युवक एमकुमार लम्जेललाई अपहरणमुक्त गरिएको जिल्ला प्रहरी कार्यालयले […]

आइतवार, असार १९, २०७३

काठमाडौँ । देश पठाइ दिने भनी ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले आज पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको विशेष टोलीले भूकम्पपीडितको कोटामा क्यानाडा पठाइदिने भनी ठगी गर्ने काठमाडौँ धापासीका देवजङ्ग पण्डित र अफगानिस्तान पठाइ […]

आइतवार, असार १९, २०७३

खोटाङ। खोटाङका पूर्व सभासद अर्जुन राई घाईते हुनुभएको छ । दिक्तेलबाट बुईपा जानेक्रममा शनिबार राति हुर्लुङमा बास बसेकै होटलमा  खोटाङ नुनथला–८ का २२ वर्षीय तेञ्जिङ शेर्पा र उदयपुरको कटारी–८ का २४ वर्षीय रमेश अछामीको समूहले […]

आइतवार, असार १९, २०७३

खोटाङ, खोटाङको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थलमा उडान स्थगित भएको छ । लगातारको वर्षासँगै मौसममा खराबी आएपछि आउँदो असोजसम्मका लागि उडान स्थगित गरिएको हो । केही दिनदेखि लगातार वर्षा भएपछि नागरिक उड्डयन मन्त्रालयले पत्र पठाएर […]

आइतवार, असार १९, २०७३

[केशव आचार्य] नमस्कार हजुर, साझ पख पाल्नु भयो, बस्नुहोस। यी आफ्नो त हालत यस्तै छ, धेरै भयो ,खेतमा पटुवा छरेको छैन। यो बत्तिको सलेदो पनि, थोत्रो कपडाको सलेदो हालेको छु। जङ्गल, गाउबाट टाढा धेरै टढा […]

आइतवार, असार १९, २०७३

काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकको शून्य समयमा सांसदले संविधान जारी भएको नौ महिना बितिसक्दा पनि यसको कार्यान्वयनमा ध्यान नदिइएको भनी चिन्ता व्यक्त गर्नुभयो । संविधान कार्यान्वयनमा दलबीचमा राष्ट्रिय सहमति कायम गर्न तथा सरकार बनाउने […]

आइतवार, असार १९, २०७३

सबैले बुझेको कुरा के हो भने प्राकृतिक रुपले महिला गर्भवती हुनका लागि उनको पुरुषसँग शारीरिक सम्बन्ध भएकै हुनुपर्छ तर अमेरिकाको फ्लोरिडामा एउटा यस्तो घटना भएको छ, जसले उल्लेखित मान्यतालाई चुनौति दिएको छ । त्यहाँ एक […]

आइतवार, असार १९, २०७३

भद्रपुर । खाद्य सुरक्षा जिल्ला कार्य समूहको  बैठकले यस जिल्लामा अगामी कात्तिकसम्मको खाद्य सुरक्षास्थिति सन्तोषजनक रहेको पाइएको छ । यस आव २०७२÷७३ को चैतदेखि असारसम्मको अवधिको खाद्य सुरक्षा स्थितिको समिक्षाबाट सो अवस्थाको परिणाम सार्वजनिक गरिएको […]

आइतवार, असार १९, २०७३