Aamsanchar

आमसंचारका लेखहरु

विर्तामोड मुक्तिचौक पूर्व फुटपातमा बर्षऔ देखी   ज्योतिषहरु बस्तै आएका छन । उनिहरुले धेरैको वर्तमान र भविश्यको भविश्यबाणी गर्नेपनि गर्छन ।  कतीको भविश्यबाणी पुग्ला कतिको नपुग्ला । तर धेरै बर्षदेखि सडकको धुलो र घाम सहेर […]

बुधवार, भदौ ८, २०७३

कोहलपुर । मंगलबार राती ११ बजे तीजको नाच हेरेर फर्कंदै गर्दा कोहलपुर नगरपालिकाभित्र २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ। नाच हेरेर फर्कंर्दै गर्दा दुई युवाले नियन्त्रणमा लिई बलात्कार गरेका हुन्। बलात्कृत युवतिको कोहलपुरमा उपचार […]

बुधवार, भदौ ८, २०७३

रोम  । इटालीको मध्यभागमा बुधबार बिहान गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म १० जनाको मृत्यु भएको र कयौं भगनावशेषमा अझै पुरिएको इटालीका अधिकारीहरु जनाएका छन् । ‘आधा शहरनै छैन,’ भूकम्पबाट प्रभावित अमाट्रिस शहरका मेयरले भनेका […]

बुधवार, भदौ ८, २०७३

काठमाडौँ । जापान फुटबल सङ्घ (जेएफए)ले पाँचदिने ‘कोलकिपिङ कोर्ष’ सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा  सुरु गरेको छ । यही भदौ १२ गतेसम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा नेपालका २२ युवा गोलरक्षण प्रशिक्षार्थीले सहभागिता जनाएका छन् । उनीहरुलाई जापानको […]

बुधवार, भदौ ८, २०७३

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको नेपाल कार्यालयले आफ्नै कार्यालय परिसरमा लैङ्गिक तथा अपाङ्मैत्री शौचालय निर्माण गरेको छ । नेपालको संविधानमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार सुनिश्चित भएको भन्दै राष्ट्रसङ्घको नेपाल कार्यालयले लैङ्गिक तथा अपाङ्मैत्री शौचालय निर्माण […]

बुधवार, भदौ ८, २०७३

काठमाडौँ । पेडा, काजुबर्फी, खुवा बर्फी, बदाम बर्फी, चक्लेट बर्फी, सन्पापडी, लोकल भुजियाजस्ता मिठाइमा अखाद्य वस्तुको मिसावट गरिएको भन्दै दोषीमाथि कारबाही गर्नुपर्ने माग गरिएको छ । अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासङ्घ काठमाडौँ जिल्ला समितिद्वारा […]

बुधवार, भदौ ८, २०७३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको पत्र सार्वजनिक गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको छ । साथै उसले संविधान संशोधनबारे देशभित्र कुनै परामर्श नगरेको तर, विदेशी भूमिमा छलफल […]

बुधवार, भदौ ८, २०७३

 काठमाडौंः नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले संसद्वाद र संसद्वादीहरूले धोका दिएको भन्दै यस व्यवस्थाविरुद्ध हतियार उठ्ने चेतावनी दिएका छन् । कम्युनिस्ट न्युक्लियस, क्रान्तिकारी माओवादी, माओवादी केन्द्रलगायत पार्टी, समूह र व्यक्तिहरू नेकपा माओवादीसँग एकीकृत […]

बुधवार, भदौ ८, २०७३

काठमाडौँः कांग्रेसले सरकारमा सहभागी हुने मन्त्री बुधबार पठाउने बताएको भए पनि भागबन्डा नमिलेको भन्दै रामचन्द्र पौडेल पक्षले मन्त्रीको नाम दिन अस्वीकार गरेको छ । सरकारमा सहभागी हुने मन्त्रीको नाम बुधबार बिहान टुंगो लगाएर साँझ सपथ […]

बुधवार, भदौ ८, २०७३

काठमाडौँ। अनलाइन जागिर लगाइदिने भन्दै ठगी गर्ने रायन राय भन्ने रामवीरकुमार रायलाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही जमुनिया– २ घर भएका रायले अनलाइन जागिरमा लगाई आकर्षक तलब तथा भाडा खर्च, खाजा खर्चकोसमेत व्यवस्था गर्ने […]

बुधवार, भदौ ८, २०७३