Aamsanchar

आमसंचारका लेखहरु

जाजरकोट। नेपालमा जाडो समयमा बसाइँ सरी आउने हिँउदे आगन्तुक चरा जलेवाको पहिलो गुँड तथा बच्चा जाजरकोट र रुकुमको सिमाना बग्ने भेरी नदीमा पत्ता लागेको छ ।   हिउँदयामको सुरुवातसँगै बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली […]

आइतवार, असार १९, २०७३

बिर्तामोड । ट्राभल्स सङ्घ झापाको चौंथो साधारणसभाले शङ्कर भट्टराईको अध्यक्षतामा आगामी ३ वर्षे कार्यकालका लागि नयाा कार्य समिति चयन गरेको छ । झापाका ट्राभल्स व्यवसायीहरूको प्रतिनिधि संस्था मानिएको यस संस्थाको नाम समेत साधारणसभाले परिवर्तन गरेको […]

आइतवार, असार १९, २०७३

एजेन्सी: विश्वचर्चित सामाजिक सञ्जाल फेसबुकले ४४ भाषामा लेख्न मिल्ने गरी फिचर ल्याएको छ। उसले विश्व परिवेश र प्रयोगकर्ताको ध्यानलाई मध्य नजर गर्दै यस्तो फिचर ल्याएको हो। फेसबुकले संसारभर रहेको बहुभाषिक जनसंख्यालाई आफ्नो कुरा अभिव्यक्त गर्न […]

आइतवार, असार १९, २०७३

उर्लाबारी (मोरङ) । मोरङको कटहरी–८ स्थित जुडी खोलाले बगाएर शनिबार बेलुका एक बालिकाको मृत्यु भएको छ । स्थानीय सतालु ऋषिदेवको १३ वर्षीया छोरी पारुकुमारी ऋषिदेवको खोला तर्ने क्रममा बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले […]

आइतवार, असार १९, २०७३

बिर्तामोड । सडक वत्ती जडानका लागि झापा उद्योग वाणिज्य संघ बिर्तामोडले रु ५ लाख रुपैयाा सहयोग गर्ने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जन सहभागीतामा आधारित सौर्य सडक वत्ती कार्यक्रमका लागि रकम […]

आइतवार, असार १९, २०७३

गोरखा । प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर पुनःनिर्माणलाई तीव्र रुपमा अघि बढाइएको छ । गएको वर्षको भूकम्पले क्षति पु¥याएको मन्दिरलाई जगैसम्म भत्काएर पुनःनिर्माण गरिएको हो । गएको असारदेखि मन्दिर भत्काउन सुरु गरिएको थियो भने भदौ […]

आइतवार, असार १९, २०७३

[दिपेन्द्र भट्टराई] निश्चित सामजिक, आर्थिक, संस्कृतिक बिकासको उद्देश्य प्राप्त गर्नका लागि समान आवश्यकता र क्षमता भएका ब्यक्तिहरु एकआपसमा संगठित भई उत्पादन एवं सेवामुखी ब्यवसाय संचालन गर्नु नै सहकारी हो । स्वैच्छिक, जनकेन्द्रित, स्वयंमसेवी उद्देश्य सहित […]

आइतवार, असार १९, २०७३

एजेन्सीः जर्मनी युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इटालीलाई सडन डेथमा पराजित गर्दै जर्मनी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । फ्रान्सको बोर्डोमा शनिबार राति भएको तेस्रो क्वाटरफाईनल खेलको निर्धारित समयमा दुवै टोलीले […]

आइतवार, असार १९, २०७३

काठमाडौँ  । मुलुकमा पहिलोपटक ६० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकलाई प्राविधिक ज्ञानसहितको शिक्षा प्रदान गर्ने कार्यको थालनी गरिएको छ । ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था एजिङ नेपालले ज्येष्ठ नागरिकलाई लक्षित गरेर प्राविधिक ज्ञानसमेतको […]

शनिवार, असार १८, २०७३

बिर्तामोड । प्रेस सेन्टर नेपाल झापाको जिल्ला सम्मेलन आउादो साउन ७ गते विर्तामोडमा हुने भएको छ । विभिन्न पत्रकार संगठनको एकीकरणपछि बसेको जिल्ला भेलाले सम्मेलन गर्ने निर्णय गरेको हो । सुरुङ्गामा बसेको एकता भेलाले टीकाराम […]

शनिवार, असार १८, २०७३