Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ । व्यवस्थापिका–संसद्मा स्थगनपछिको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका रामहरि खतिवडाले नाम मात्र पुनःनिर्माण भएको कामको पुनःनिर्माण भएन, जो मन्त्री भयो उसैको क्षेत्रमा योजना अघि बढाइन्छ, राहदानी बनाउन ग्रामीण क्षेत्रमा तीन दिनसम्म धाउनुपर्ने अवस्था छ […]

बिहिवार, असार १६, २०७३

राष्ट्रिय धान दिवस असार पन्ध्रमा जिल्ला कृषि विकास कार्यालय, झपा र जामुनखाडी कृषि सहकारी संस्थाले कनकाई नगरपालिका वडा नं. २ मा आयोजना गरेको रोपाई दौड प्रतियोगितमा प्रथम बन्न सफल सरोज रिजाल, रिवन छुदै । तस्वीर […]

बिहिवार, असार १६, २०७३

सङ्खुवासभा । सङ्खुवासभा जिल्लामा रहेको ४.७ मेगावाटको जलविद्युत् अपर पिलुवा खोला जलविद्युत् आयोजना २ वर्षभित्र वन्ने भएको छ । उक्त आयोजना सञ्चालनका लागि नेपाल बङ्गलादेश बैंकको लगानी हुने भएको हो । आयोजना प्रबन्धक मेन्छेयम हाइड्रोपावर […]

बिहिवार, असार १६, २०७३

कञ्चनपुर  । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१० का महिलाले आज एक यौनकर्मी महिलालाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका छन् । चालीस वर्षिया ती महिलाको अवैध यौन क्रियाकलापका कारण समाजको वातावरण बिग्रिएको भन्दै स्थानीय महिलाले नियन्त्रणमा लिई इप्रका […]

बिहिवार, असार १६, २०७३

गाईघाट (उदयपुर) । उदयपुरको गाईघाटस्थित लोकतान्त्रिक चोक नजिकैको पसलबाट मध्याह्न विभिन्न कागजात र रु ५० हजार रहेको झोला लुटेर भाग्न लागेका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारस्थित जोगवनी नजिकै […]

बिहिवार, असार १६, २०७३

(प्रकाश सिलवाल)  काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट बहुप्रतिक्षीत शिक्षा ऐन (आठौँ संशोधन), २०७३ आज प्रमाणीकरण भएको छ । शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको विधेयक २०७२ (आठौँ संशोधन २०७३) लाई राष्ट्रपति भवन शीतलनिवासमा प्रमाणीकरण […]

बुधवार, असार १५, २०७३

इलाम  । जिल्लामा आजदेखि सामाजिक सुरक्षा स्वास्थ्य विकास कार्यक्रम (स्वास्थ्य बिमा) आजदेखि सुरू भएको छ । जिल्ला स्वास्थ्य सुरक्षा संयोजन समितिका अनुसार असारमा स्वास्थ्य बिमा गरेका नागरिकले भदौबाट सेवा पाउने छन् । सामाजिक स्वास्थ्य विकास […]

बुधवार, असार १५, २०७३

ह ह माले ह ह भन्दै र असारे गीत गाउदै असार पन्ध्रका दिन सामुहिक रोपाई अर्थात वेठी रोपाई गर्ने चलन नेपालमा पुरानो चलनमा पर्छ । त्यस्तै यस वर्ष झापामा पनि विभिन्न ठाउमा वेठी रोपाईको आयोजना […]

बुधवार, असार १५, २०७३

(भीष्मराज ओझा) काठमाडौँ । आजभन्दा ४१ वर्षअघि तराईबाट राजधानी घुम्न आउनुभएका सामान्य किसान दीनानाथ भण्डारीले राम्रो खाना नास्ताका लागि बनाएको सोचको उपज नै आजको ‘बाजेको सेकुवा कर्नर’ हो । ‘क्लक बि बिजिनेस इन्नोभेसन्स’ले आज यहाँ […]

बुधवार, असार १५, २०७३

अर्जुनधारा जेसीज भवनको छत ढलान उद्घाटन गर्नुहुदै अर्जुनधारा जलेश्वर धामका पिठाधिश आचार्य पुष्पलाल निरौला । साथमा जेसीज अध्यक्ष सार्दूलहाङ ओली, संस्थापक अध्यक्ष इन्दिवर खड्का, भवन निर्माण संयोजक दिलिप थापा लगायत कार्यसमिति जेसीहरु । जेसीज भवन […]

बुधवार, असार १५, २०७३