Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ– बाथरोगबारे जनचेतना फैलाउने उद्देश्यले एकदिने नेसनल बाथ रोग सेन्टरले काठमाडौँको सुनधारामा आज तस्बिर प्रदर्शनी आयोजना गरेको छ । सेन्टरको तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित तस्बिर प्रदर्शनीमा नेपालमा देखिएका विभिन्न बाथ रोगको जानकारी सहितका तस्बिर प्रदर्शन […]

शनिवार, असार ४, २०७३

झापा । युरोकप फुटबल प्रतियोगितामा आज पनि विभिन्न तीन खेल हुँदैछन् । आज समुह ई को आयरल्याण्ड र बेल्जियम तथा समुह एफको आईसल्याण्ड र हंगेरी तथा पोर्चुगल र अष्ट्रिया भिड्नेछन् । आयरल्याण्डले पहिलो खेलमा स्बिडेनसंग […]

शनिवार, असार ४, २०७३

इलाम। पञ्चकन्या माइभ्याली हाइड्रोपावर कम्पनीले सञ्चालन गरेको ८ दशमलव ९८ मेगावाट क्षमताको अप्परमाई जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको छ । दुई महिनाको आन्तरिक परीक्षणपछि कावेली कोरिडोरको गोदकस्थित सवस्टेसनमा अप्परमाईको विद्युत् प्रवाह भएको […]

शनिवार, असार ४, २०७३

काठमाडौं: यो वर्षको मनसुन नेपाल प्रवेश गरेको छ। सामान्य समयभन्दा पांच दिन ढिलो गरी प्रवेश गरेको मनसुनका कारण पूर्वी नेपालका अधिकांश भागमा वर्षा भइरहेको छ।   जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वी नेपालबाट मनसुन प्रवेश […]

शनिवार, असार ४, २०७३

केकी अधिकारी ः अभिनेत्री, मोडल 

शनिवार, असार ४, २०७३

झापा । श्रम तथा रोजगार मन्त्रालयले वैदेशीक रोजगारीमा पटक पटक ठगीमा दोषी देखीएका म्यानपावर कम्पनीहरुको अनुमतिपत्र नै खारेज गर्ने गरी कानुन निर्माण भइरहेको जनाएको छ। यसअघि लामो अनुसन्धानपछि एउटा संसदीय समितिले ठगीमा सलग्न म्यानपावर कम्पनीलाई […]

शनिवार, असार ४, २०७३

उर्लाबारी ।  मोरङको दोस्रो ठूलो सहर उर्लाबारीमा क्षयरोगीको सङ्ख्या बढेको देखिएको छ । गत आवमा ७० जना क्षयरोगी रहेको उर्लाबारीमा चालु आवको जेठ महिनासम्म रोगीको सङ्ख्या तीन जनाले बढेर ७४ पुगेको प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेका […]

शनिवार, असार ४, २०७३

काठमाडौँ । नेकपा (एमाले)ले नयाँ संविधानबमोजिम पार्टीलाई सात वटा प्रदेशस्तरीय कमिटी बनाउने गृहकार्य पूरा गरेको छ । आज बस्ने पार्टीको स्थायी कमिटीको बैठकमा प्रदेश कमिटीको खाकाबारे छलफल हुने पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । […]

शनिवार, असार ४, २०७३

बिर्तामोड । झापाको कनकाई नगरपालिका–९स्थित देवीप्रसाद उप्रेती निजानन्दआश्रमले साहित्य, शिक्षासेवा र पत्रकारिता क्षेत्रका तीन व्यक्तित्वलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । देवीप्रसाद उप्रेतीको स्मृति साहित्यकार पुरस्कार पााचथर रविकी सरस्वती दुमी राईलाई प्रदान गरिने भएको छ […]

शनिवार, असार ४, २०७३