बिर्तामोड । बास्तोला कुल सेवा समिति झापाको अध्यक्षमा मेघराज बास्तोला चयन भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न समितिको चौथो जिल्ला अधिवेशनले मेघराजको अध्यक्षतामा नयाा समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लेखनाथ बास्तोला, सचिव बालकृष्ण […]
काँकडभिट्टा (झापा)। झापामा एक वर्षमा रु चार अर्ब ५० करोड बराबरको दूध उत्पादन भएको छ । गत आर्थिक वर्ष ७२÷७३ मा झापामा दुई हजार ३०० मेट्रिन टन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ […]
धुलिखेल (काभ्रेपलाञ्चोक)। शिक्षाशास्त्रमा स्नातकोत्तर अध्ययनरत प्युठानकी मीना थापा आधुनिक कृषि प्रविधि सिक्न चाँडै इजरायल जाँदै हुनुहुन्छ । कृषि प्रविधिमा विश्वप्रख्यात इजरायली शैक्षिक प्रतिष्ठानमा सीप सिक्ने अवसर पाउँदा उहाँ निकै उत्साहित हुनुुहुन्छ । किसानकी छोरी थापाको […]
भोजपुर । खुकुरीका लागि प्रख्यात भोजपुरमा दक्ष कालीगढसँगै कोइलालगायतका कच्चापदार्थको अभावले व्यवसाय नै संकटमा परेको छ । भोजपुरे खुकुरी विश्वका विभिन्न मुलुकमा निर्यात्समेत हुने गरेपनि पछिल्लो समय जनशक्तिको अभाव र कच्चापदार्थ पाइन छाडिएपछि उद्योग नै […]
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले मुलुकमा कुनै पनि बेला भीषण आन्दोलन हुनसक्ने बताएका छन्। पार्टी केन्द्रीय स्कुल विभागले शनिबार कठमाडौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, मुलुकमा कुनै पनि भीषण आन्दोलन […]
झापा । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् चौथो चरणको खेलमा नेपालले अहिले शीर्ष स्थानको नेदरल्यान्ड्ससँग खेलिरहेको छ । नेदरल्यान्ड्समा जारी खेलमा घरेलु टोलीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ । खेलमा […]
पथरी (मोरङ)। विराटनगरको ग्रिनक्रस हस्पिटलले कर्मचारीलाई तीन महिनाको तलब नदिएपछि श्रम कार्यालय विराटनगरमा उजुरी दिएका छन् । सो अस्पतालबाट तलब नपाएर पीडित स्टाफ नर्स भगवती थापाका अनुसार बिनासूचना अचानक बन्द भएको अस्पतालले काम गर्दै आएका […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग संयुक्त राष्ट्र संघका शरणार्थीका लागि उच्च आयुक्त फिलिप्पो ग्राण्डीले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उच्च आयुक्त ग्रान्डीले नेपालको संविधान, शान्ति प्रक्रिया, नेपालको विकास र समृद्धिका बारेमा […]
काठमाडौं। स्टार स्ट्राइकर लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्किएका छन् ।झण्डै दुई महिनाअघि अमेरिकामा सम्पन्न कोपा अमेरिका फुटबलको फाइनलमा पेनाल्टीमा गोल गर्न नसकेपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना […]
जिल्ला ट्राफिक प्रहरी कार्यालयलेका प्रहरी प्रमुख ढुण्डीराज गिरी सहित ट्राफिक प्रहरीले शनिबार विर्तामोड सरसफाई गरेका छन् ।