Aamsanchar

आमसंचारका लेखहरु

भोजपुर । भोजपुर सदरमुकाममा बिना इजाजत डेन्टल क्लिनिक सञ्चालन गर्ने सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकाममा सञ्चालनमा रहेको ओम सिद्धि विनायक डेन्टल केयरका संचालक सप्तरीको पोर्ताहा–३ घर भएका २४ वर्षीय सन्तोषकुमार रोहितालाई जिल्ला प्रहरी […]

शुक्रवार, जेठ २८, २०७३

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासमा कसैले राजनीति गर्न नहुने विचार व्यक्त गर्नुभएको छ । उहाँले विकास सबैको साझा मुद्दा भएकाले यसमा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी भएकोमा जोड दिनुभयो । आज […]

शुक्रवार, जेठ २८, २०७३

पेरिस: चर्चाका हिसाबले मिनी विश्वकपका रूपमा परिचित युरोपको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता नेपाली समयअनुसार शनिबार बिहान फ्रान्समा सुरु हुँदैछ। राति पौने एक बजे सुरु हुने उद्घाटन खेलमा आयोजक राष्ट्र फ्रान्सले रोमानियाको सामना गर्नेछ। सेन्ट […]

शुक्रवार, जेठ २८, २०७३

इटहरी । प्रधानमन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालयको घाउ कहाँ छ र कहाँ दुखिरहेको छ त्यो मलाई थाहा छैन तर अब यो विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको सुनसरीको गोठगाउँ भने नेपाली शिक्षाको […]

शुक्रवार, जेठ २८, २०७३

ऐतिहासीक सिन्धुलीगढी दरवारको भग्नाअवेसमा फोटो खिच्दै दुई आन्तरिक पर्यटक । ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ । सिन्धुलीगढी नेपाल९अंग्रेज० युद्धको जीवित दस्तावेज हो । त्यस क्षेत्रमा […]

शुक्रवार, जेठ २८, २०७३

सन्ध्याकालिन समयमा आराध्यदेव पशुपतिनाथ मन्दिर परिसर    तस्वीर ः विनोद पाण्डे/आमसंचार

बिहिवार, जेठ २७, २०७३

  काठमाडौँ । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी) ले जनउत्तरदायी संयन्त्रको माध्यमबाट पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गरी स्थानीय सुशासन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएको निचोड निकालिएको छ । कार्यक्रमको सातौँ राष्ट्रिय सल्लाहकार समितिको बुधबारको […]

बिहिवार, जेठ २७, २०७३

चिनिया युवतीहरुको एक कला

बिहिवार, जेठ २७, २०७३

काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले लघु तथा साना उद्योग ग्राम स्थापना गर्ने भएको छ । महासङ्घको यही जेठ २५ गते भएको २३ औँ महाधिवेशन तथा २० औँ राष्ट्रिय महिला सम्मेलनबाट नवनिर्वाचित कार्यसमितिले […]

बिहिवार, जेठ २७, २०७३

  बुधवारे । झापाको बुधवारेमा सञ्चालित पाच दिने उद्घोषण तालिम विहीबार सम्पन्न भएको छ । ग्रामीण अपाङ्गता पुनस्र्थापना केन्द्र बुधवारेको आयोजना तथा बुधवारे गाविसको सहयोगमा सञ्चालित तालिममा २० जना सहभागी रहेका थिए । तालिममा पत्रकार […]

बिहिवार, जेठ २७, २०७३