Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ । विभिन्न घटकमा विभक्त दश माओवादीको एकतापछि पार्टीको नाम नेकपा माओवादी केन्द्र राखिएको छ । यहाँ आज आयोजित घोषणासभामार्फत एकीकृत नेकपा(माओवादी), नेकपा(क्रान्तिकारी माओवादी) नेकपा(माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा माओवादी विद्रोही समूह, नयाँ शक्ति नेपाललगायते […]

बिहिवार, जेठ ६, २०७३

ड्रिम्स वल्ड इन्टरटेन्टमेण्ट प्रा.लि ले बिर्तामोडमा आयोजना गरेको  मिस एस एल सी झापा 2016 को उपाधी चुम्न सफल अनुज्ञा रेग्मी  । उनले उपाधी संगै  नगद ५० हजार र प्रमाण पत्र प्राप्त गरेकी छिन  ।  तस्वीर […]

बिहिवार, जेठ ६, २०७३

इलाम सुलुबुङकी एक जेष्ठ महिला घत खोलेर हास्दै । तस्वीर : विनोद पाण्डे/आमसंचार

बिहिवार, जेठ ६, २०७३

सुनसरी तरहरा कृषी अनुसन्धान केन्द्रमा पालिएको उन्नतजातको बङगुर । केन्द्रमा सयौको संख्यामा बङगुर लगायतका जनावारहरु पालन गएिको छ । पूर्वका कृषकहरु  कुनैपनी पशु पालन व्यवसाय गर्नु अघी आधारभुत ज्ञान लिन तरहरा कृषी अनुसन्धान केन्द्र पुग्ने […]

बिहिवार, जेठ ६, २०७३

बिर्तामोड । सचेत नागरिक समूह झापाले सरकारी तलब सुविधा लिई निजी मेडिकल हल तथा निजी अस्पतालमा काम गर्ने चिकित्सकलाई कार्वाही गर्न जिल्ला प्रशासन कार्यालय लगायतका निकायसाग माग गरेको छ । समूहले  विहीवार विज्ञप्ति जारी गरी […]

बिहिवार, जेठ ६, २०७३

काठमाडौँ । जनयुद्धसँगै लडेर शान्ति प्रक्रियामा आएपछि टुक्राटुक्रा भएका केही माओवादी घटकबीच बिहीबार एकता घोषणा हुँदै छ । एकता घोषणा पछि पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ हुने एमाओवादी नेता हिमाल शर्माले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए […]

बिहिवार, जेठ ६, २०७३

काठमाडौं । ठगीको सञ्जाल यूनिटी प्रकरण सेलाउन नपाउँदै नेपालमा यूनिटीलाई  माथ  खुवाउने गरी काठमाडौंमा अर्को नेटवर्किङको धन्दा शुरु भएको छ । सामाखुसीमा कान्तिपुर ओभरसिज सञ्चालन गर्दै आएका प्रेमबहादुर तामाङले हजारौं नेपालीहरूको करोडौँ रकम नेटवर्किङमार्फत झ्वाम […]

बिहिवार, जेठ ६, २०७३

[डा पामेला विबल] भर्खरै नेपाल चिकित्सक संघले चिकित्सकलाई कम्तिमा हप्ताको एकदिन छुट्टी लिन अपिल गर्यो । यो गरेको मात्रै होइन, गर्नु परेको हो । चिकित्सकको मानसिक स्वास्थ्य विग्रिदै गएको अवस्थालाई संघले बेलैमा बुझ्न सक्यो सायद […]

बिहिवार, जेठ ६, २०७३

ब्रिटेनको एउटा महत्वपूर्ण प्रतिवेदनले सुपरबग्स भनिने औषधिले नछुने किटाणुका कारण सन् २०५० सम्ममा प्रति बर्ष एक करोड मानिस मारिन सक्ने चेतावनी दिएको छ। उक्त विश्वव्यापी समिक्षात्मक अध्ययनले संक्रमणमाथीको औषधीको प्रतिरोधी क्षमता ह्रासका कारण क्यान्सरले भन्दा […]

बिहिवार, जेठ ६, २०७३

चितवन । जिल्लामा विगत पाँच वर्षमा एक हजार ३१४ जना हराएका छन् । जसमा सबैभन्दा बढी महिला रहेका छन् । महिला ७५४ जना छन् भने ४४५ जना बालबालिका र पुरुष ११५ जना रहेका छन् । […]

बिहिवार, जेठ ६, २०७३