काठमाडौँ । जो कोहीले नपत्याउला ! कतै माटोपनि भन्सार तिरेर आयात गरिन्छ । तर, त्यसो होइन सेरामिक्स उद्योगमा प्रयोग हुने माटो भन्सार तिरेर आयात गर्नु बाध्यता बन्दै गएको छ । आधुनिक सेरामिक्सका सामान बनाउन प्रयोग […]
भत्ता नपाएपछि संयोजकले कुटे प्युठान । वडा नागरिक मञ्च व्यवस्थापनका लागि जिविसले दिएको भत्ता आफूलाई नदिएको भन्दै एक जना गाविसका सामाजिक परिचालकलाई वडा नागरिक मञ्चका संयोजकले निर्घात कुटपिट गरेका छन् । खवाङ–६ मा सोही वडाका […]
भोजपुर । प्रतिबन्धित कालो ‘गुजुरगानो’ बिक्री गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चम्पे– २ का ४३ वर्षीय रमेश सापकोटा, चम्पे– ५ का ५३ वर्षीय विपि थापा, सुनसरी धरान १६ का ५० […]
पर्यटक लोभ्याउने काइदा काठमाडौँ । स्वास्थ्यका लागि पेय पदार्थको रुपमा चियालाई लिइन्छ । तर पश्चिमा संस्कृतिको प्रभावले चियाको साटो मदिराजन्य पदार्थ र हल्का पेय पिउने बानी नेपाली समाजमा मौलाएको छ । पश्चिमा मुलुकमा समेत फेरिएको […]
मन्त्रिमण्डलमा महिलाको संख्या ज्यादै न्यून भएको भन्दै नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका महिला नेताहरुले असन्तुष्टी जनाएका छन्। संविधानले राज्यका सबै निकायमा महिलाको ३३ प्रतिशत सहभागिता भने अनुरुप कार्यकारी पदहरुमा पनि त्यो लागु गरिनु पर्ने […]
डोटी । शुक्रबार दिउँसो २ बजे दिपायल सिलगढी नगरपलिका–७ का उत्तमा कठायत आत्तिदै आफन्त लिएर सुदूरपश्चि स्थित नेपाली सेनाको पृतना कार्यालय राजपुरमा पुगिन् । उत्तमाले नेपाली सेनाको पृतना कार्यालयमा कार्यरत हवल्दार श्रीमान गणेश कठायतलाई भेटन […]
बिर्तामोड । फाष्ट ट्रयाक एजुकेशन कन्सल्टेन्सी प्रा.लि बिर्तामोडले जापान जान चाहने विद्यार्थीको निशुल्क शैक्षिक परामर्श तथा सेमिनारको आयोजना गरेको छ । जापान जान चाहने विद्यार्थीलाई सही सूचना र शैक्षिक परामर्श दिएर आवश्यक तयार कक्षा सञ्चालन गर्दै […]
मलेसिया । मलेसियाको निलाईमा रहेको ए वान ग्लोभ कम्पनीना कार्यरत तीन जना नेपालीलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । काम छोडेर हड्ताल गरेको अरु साथीलाई कम्पनीको विरुद्ध भड्काएको आरोपमा कम्पनीमा कार्यरत दोलखाका दिलबहादुर क्षत्रीले जानकारी […]
हुम्ला । जिल्लाको मध्यभेगमा पर्ने रोडिकोट गाविसस्थित स्वास्थ्य चौकीमा उपचार सेवा नपाएर दुई दूधेबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोडिकोट–८ का राजबहादुर कार्कीको आठ महिनाको छोरी सुशीला र सोहि ठाउँ बस्ने अङ्गत कार्कीको दुई […]
काठमाडौँ । सरकारले प्रस्ट योजना ल्याउने हो भने जलविद्युत् क्षेत्रको विकासका लागि मुलुकभित्रै तत्काल रु एक खर्ब लगानी जुट्न सक्ने देखिएको छ । मुलुकका सरकारी सङ्घ संस्था तथा वित्तीय संस्थालाई जलविद्युत्मा लगानी गर्न आह्वान गर्ने […]