Aamsanchar

आमसंचारका लेखहरु

पोखरा । रामसारमा सूचीकृत पोखरा उपत्यकाका तालको व्यवस्थापन योजना तयार गरिने भएको छ । तालको व्यवस्थापन योजना तर्जुमा विषयमा जिविसद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक डा महेश्वर ढकालले […]

बुधवार, साउन १२, २०७३

काठमाडौँ। लगातारको वर्षातले देशका विभिन्न भू–भागमा आएको बाढी, पहिरो र डुबानले उत्पन्न सङ्कटलाई तत्काल सम्बोधन गर्न सरकारले रु ७५ करोड निकासा गर्ने निर्णय गरेको छ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रमा आज बसेको केन्द्रीय दैवी […]

बुधवार, साउन १२, २०७३

काठमाडौँः लामो सयमपछि नेपाल ट्रष्ट कार्यालयलाई पूर्वराजपरिवारको नाममा रहेका जग्गा, जमिन तथा घरलाई संरक्षण गर्दै भाडामा लगाई आयआर्जन गर्न बाटो खुला भएको छ । ट्रष्ट स्थापनाको करिब नौ वर्षपछि सो कार्यालयले आफ्नो विनियमावली तयार गरी […]

बुधवार, साउन १२, २०७३

काठमाडौं: लगातारको वर्षापछि बाढीपहिरोका कारण देशभर ३७ जनाको ज्यान गएको छ भने थुप्रै बेपत्ता भएका छन् । बेपत्ताको संख्या यकिन हुन सकेको छैन । बाढीपहिरोले ठाउँठाउँमा राजमार्ग अवरुद्ध भएका छन् भने दर्जनौं बस्ती पहिरोको जोखिममा […]

बुधवार, साउन १२, २०७३

बाहना मुस्लिम आतंककारी, निशाना नेपालका माओवादी ! ११ साउन, काठमाडौं । कोशी ब्यारेजको सुरक्षामा मुस्लिम आतंकवादीहरुका साथै नेपालका माओवादी नेताहरुबाटै खतरा रहेको भारतीय गोप्य सूचना अनलाइनखबरले फेला पारेको छ । बिहार राज्यको सुपौल जिल्लाले वीरपुरको […]

बुधवार, साउन १२, २०७३

  { सागर गौतम } पृष्ठभूमि, वन र जीवन एक अर्काबीच परिपूरक वा अन्योन्याश्रित भइसकेको छ । यही मर्मलाई बोक्दै वन संरक्षण कार्यका अभियान्ताहरूको पहलकदमी र सम्बन्धितको निकायको ध्यानाकर्षणपछि देशभरिमा जारी वनको वैज्ञानिक वन व्यवस्थापन […]

मङ्गलवार, साउन ११, २०७३

झापा, झापाको विर्तामोडमा रहेको बि एण्ड सि टिचिङ्ग हस्पिटलले ३ सय शैयाको अस्पताल सञ्चालन गर्न अनुमति पाएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले आज पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी गराएका हुन् । स्वास्थ्य […]

मङ्गलवार, साउन ११, २०७३

 विर्तामोड देखि खुदुनावारी सडक जोडने एकमात्र बाँसको पुल खोलाले बगाएको छ । करिब १० वर्षसम्म निर्माणधिन पक्की पुल सम्पन्न नभएपछि खुदुनावारी गा.वि.स.ले अल्पकालिन समयको लागि सो पुल निर्माण गरेको थियो ।  पुल बगेपछी बारीपारी गर्न […]

मङ्गलवार, साउन ११, २०७३

झापा शनिअर्जुन नगरपालिका वडा नं. ४ पानिकलमा टाङटिङ खोलाले गरेको कटान रोक्ने प्रयास गदै नेपाल प्रहरी, नेपाल आर्मी र स्थानियहरु ।

मङ्गलवार, साउन ११, २०७३

पाँचथर। निरन्तरको वर्षाले सडकमाथिबाट ढुङ्गा र पहिरो झरेपछि मेची राजमार्ग अन्तर्गत फिदिम–राँके सडकखण्डको फिदिम–२ स्थित साम्दिनमा गए रातिदेखि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा अहिले दर्जनौँ सवारी साधन रोकिएका छन् । अहिले सडक […]

मङ्गलवार, साउन ११, २०७३