बिर्तामोड । फेसबुक ग्रुप नेप्लिज टिन्सले सुशान्त बचाउ अभियान शुरु गरेको छ । तनहुँ व्यास नगरपालिका–३, दमौली निबासी अर्जुन गुरुङका ३ वर्षीय छोरा सुशान्त गुरुङको किड्नीमा टिउमर र पेटमा क्यानसर रहेको बताइएको छ । आर्थिक […]
ताप्लेजुङ। ताप्लेजुङको फुरुम्बु गाविसमा एकजना घर भित्रै मृत अवस्थामा फेला परेका छन् । फुरुम्बु–१ घर भएका ४२ वर्षीय लालबहादुर खड्का शरीरका विभिन्न भागमा चोटग्रस्त भई मृत अवस्थामा घरमा नै फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले […]
पथरी । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले दलहरु सरकार परिवर्तनको खेलमा लागे मुलुकका लागि दुर्भाग्य हुने बताउनुभएको छ । मङ्गलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालाले वर्तमान सरकारलाई पूरै अवधि टिक्न दिनुपर्ने बताउनुभयो । […]
इटहरी। धरान उपमहानगरवासीका लागि खानेपानी आपूर्तिका लागि सञ्चालित खानेपानी आयोजनाको सहरी विकास मन्त्रालयवाट समेत अनुगमन भएको छ । मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले मंगलबार आयोजनाको समग्र पक्षको स्थलगत अनुगमन गर्नुभएको हो । उहाँले अनुगमनका क्रममा […]
खोटाङ । परम्परागत रुपमा सञ्चालन भइरहेका होटल तथा लजको स्तरोन्नतिका लागि उद्योग वाणिज्य सङ्घ खोटाङले दुई जिल्लाका व्यवसायीलाई हलेसीमा व्यवस्थापन तालिम दिएको छ । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा वाणिज्य सङ्घले खोटाङ र ओखलढुङ्गाका […]
बलात्कारीलाई प्रहरीको संरक्षण,पत्रकारले गरे यसरी पर्दाफास(भीडीयो सहित)
[नरेन्द्रराज प्रसाई ] नौ लाख तारा उदाए धर्ती को आकाश हाासेछ शरद् लाग्यो वनमा फूलले प्रीति गाासेछ । (स्वर र सङ्गीत : अम्बर गुरुङ ड्ड शब्द : अगमसिंह गिरी) २०१८ सालतिर अम्बर गुरुङ आफ्नो स्वरबाट […]
बिर्तामोड । बिर्तामोडस्थित मेची आाखा अस्पतालमा एमाले निकट कर्मचारी युनियनले एक महिनादेखि जारी राखेको आन्दोलन मंगलबार पााचबुादे सहमतिसागै अन्त्य भएको छ । झापाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, ट्रेड युनियन […]
विराटनगरः मोरङको जाँतेबाट सोमबार राति अवैध सखुवाको काठसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जाँते १ का ४३ वर्षीय यामनाथ गुराँगाई, उनका छोरा २० वर्षीय मदन, स्थानीय ३४ वर्षीय कमलप्रसाद घिमिरे र ४३ वर्षीय […]
काठमाडौँ । राष्ट्रपति विद्या भण्डारी विश्वकै ५२ औँ शक्तिशाली महिला भएको चर्चित पत्रिका फोर्सले सार्वजनिक गरेको छ । विश्वका शक्तिशाली एक सय महिलाको सूचीमा राष्ट्रपति भण्डारी ५२ औँ स्थानमा छन् । फोर्सको यो सूचीमा नेपालको […]