
काठमाडौं- निर्वाचन आयोगबाट आधिकारिकता पाउन नसकेको नेपाली कांग्रेसको पुरानो संस्थापन पक्ष आज सर्वोच्च अदालत जाने भएको छ। शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि देउवा पक्षले आज अदालतको ढोका ढकढक्याउन लागेको हो। नेता प्रकाशशरण महतले […]
काठमाडौं- नेकपा एमालेले आज काठमाडौँमा जनप्रदर्शन एवम् जनसभा गर्ने भएको छ। एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आज दिउँसो काठमाडौँको भृकुटीमण्डपमा निर्वाचन केन्द्रित जनप्रदर्शन गर्ने भएको हो। भृकुटीमण्डपबाट सुरु भएको जनप्रदर्शन प्रज्ञाभवन कमलादीमा पुगेर जनसभामा परिणत […]
काठमाडौ – आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट नेपालमा आजदेखि सुरु हुँदै छ। नेपालले पहिलो दिन थाइल्यान्डसँग खेलेर विश्वकपमा चयनका लागि अन्तिम अवसरका रूपमा रहेको यस प्रतियोगितामा सुरुवात गर्ने छ। खेल विहान ९ बजे सुरु […]
नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्दै प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका अधिकांश उम्मेदवार टुंग्याएको छ। शनिबार केन्द्रीय मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले उम्मेदवार चयन गरेको हो। सार्वजनिक सूचीअनुसार अध्यक्ष ओली […]