
काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअघि निर्वाचन प्रयोजनका लागि दल दर्ता नगर्ने भएको छ । नेपाली कांग्रेस विभाजन भएको नभई विशेष महाधिवेशनको वैधता परीक्षण मात्रै भएको भन्दै निर्वाचनको मुखैमा प्रक्रिया अवरुद्ध गर्न नहुने निष्कर्षमा आयोग […]
बाजुरा – बाजुराको बडीमालिका नगरपालिकामा आफ्नै घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । बडीमालिका–९, गैरीबजारकी ७२ वर्षीया कमला लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए । शुक्रबार (माघ २)साँझ […]
काठमाडौं – नेपाली कांग्रेस शेरबहादुर देउवा समूह निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएको छ । शनिबार (माघ ३)सानेपामा बसेको देउवा समूहको केन्द्रीय कार्यसमितिको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले आफूहरू आइतबार (माघ ४)सर्वोच्च जाने जानकारी दिए […]
अर्जुनधारा जेसीको नयाँ कार्यसमिति चयन भएको छ। संस्थाको इतिहासमै पहिलो पटक अध्यक्ष पदमा महिला नेतृत्व चयन हुनु विशेष उपलब्धिका रूपमा लिइएको छ।नवनिर्वाचित अध्यक्षमा विमला भट्टराई चयन भएकी छन्। यस्तै, उपाध्यक्षमा सुरेश गौतम र मिलन विष्ट […]
काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय समिति बैठक डाकेका छन्। शुक्रबार साँझ निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै थापाले केन्द्रीय समिति बैठक डाकेकाहुन् । बैठक आज बिहान साढे ११ बजे नयाँ बानेश्वर स्थित एक […]
झापा । विभिन्न आन्दोलन तथा अवाञ्छित गतिविधिका क्रममा लुटिएका हातहतियारहरू धमाधम प्रहरीको नियन्त्रणमा आउन थालेका छन्। यसैक्रममा झापाको दमकबाट एक थान सर्टगनको पार्टपुर्जा प्रहरीले बरामद गरेको छ। गोप्य सूचनाका आधारमा मिति २०८२ साल माघ २ […]
इलाम । मोरङमा जन्मिएकी निकिता राई पछिल्लो एक वर्षदेखि मोडलिङ तथा अभिनय क्षेत्रमा सक्रिय रूपमा काम गरिरहेकी छन्। छोटो समयमै दर्शकको ध्यान खिच्न सफल निकिताले ७–८ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्। उनी गायक चन्दन […]
काठमाडौं – नेपाली कांग्रेस देउवा समूहले निर्वाचन आयोगलाई चेतावनी दिँदै देशव्यापी आन्दोलनमा जान बाध्य नपार्न भनेको छ । चुनाव चिह्न र पार्टीको नाम गगन थापा समूहलाई दिए देशव्यापी आन्दोलनको विकल्प नभएको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले […]