Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं – काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन्। पाण्डेले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको जानकारी दिएका छन्। महानगरपालिकाका मेयर बालेन शाह झापा-५ बाट प्रतिनिधिसभा निर्वाचनमा लड्ने तयारीमा छन्। […]

शुक्रवार, माघ २, २०८२

काठमाडौँ – जेन-जी सहिद परिवारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारको गेटमा धर्ना दिएका छन् । मासिक जीवन निर्वाह भत्ता दिने मन्त्रिपरिषद्‌को निर्णय कार्यान्वयन नभएको भन्दै सहिद परिवारहरू आन्दोलित बनेका हुन् । जेन-जी सहिद परिवार कल्याणकारी […]

शुक्रवार, माघ २, २०८२

गाईघाट-  उदयपुर र भोजपुर जोड्ने रानीटारस्थित सुनकोशी नदीमा निर्माणाधिन मोटरेबल पक्की पुल निर्माणको कार्यले आठ वर्षपछि गति लिएको छ । प्राविधिक समस्याका कारण लामो समयसम्म निर्माणको काम अलपत्र हुँदै आएकोे दुई जिल्ला जोड्ने मोटरेबल पक्की […]

शुक्रवार, माघ २, २०८२

हिले- माग गरिएभन्दा कम आवेदन परेपछि धनकुटामा निर्वाचन प्रहरीको आवेदन अवधि दुई दिन थप गरिएको छ । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खटिने निर्वाचन प्रहरीका लागि पुस २५ गतेदेखि माघ १ गतेसम्म […]

शुक्रवार, माघ २, २०८२

सप्तरी- सप्तरीको कञ्चनपुर क्षेत्रमा यात्रुवाहक बसमा सवार एक यात्रुको मृत्यु भएको छ । भैरहवाबाट विराटनगरतर्फ जाँदै गरेको लु २ ख ३४८५ नम्बरको यात्रुबाहक बसमा सवार तिरहुत गाउँपालिका ४ डिमन घर भएका ५५ वर्षीय महेश मुखियाको […]

शुक्रवार, माघ २, २०८२

काठमाडौं – शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोग पुग्नुलाई लोकतन्त्रमाथिको षडयन्त्रको संकेतका रूपमा अर्थ्याएका छन् । पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूसहित दलबलका साथ शुक्रबार निर्वाचन […]

शुक्रवार, माघ २, २०८२

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनको लागि शुक्रबार निर्वाचन आयोगले सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ । यही माघ ६ गते प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन हुँदैछ। त्यसका लागि सम्बन्धित निर्वाचन क्षेत्रहरूका लागि […]

शुक्रवार, माघ २, २०८२

काठमाडौं-  नेपाली बजारमा शुक्रबार (माघ २) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ७७ हजार २०० […]

शुक्रवार, माघ २, २०८२

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन् । २७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा […]

शुक्रवार, माघ २, २०८२

पर्वत-  पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वत खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्षपछि पुल निर्माण सुरु भएको हो । पर्वतको मोदीगाउँपालिका–२ र पातिचौर–६ डिमुवा […]

शुक्रवार, माघ २, २०८२