Aamsanchar

आमसंचारका लेखहरु

झापा ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बिहिबार एकै दिन १९० वटा सवारीलाई कारबार्ही गरेको छ । सवारी नियम उल्लघन गर्ने सवारीलाई ट्राफिक प्रहरीले कारबार्ही गर्दा एकै दिन एक लाख १० हजार रुपैया राजश्व संकलन […]

शुक्रवार, असोज १४, २०७३

काठमाडौँ । नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासङ्घले दसैँमा घर जाने यात्रुको चाप बढ्ने हुँदा आवश्यकताअनुसार सवारीसाधनलाई देशभर सञ्चालन गर्ने इजाजत दिन माग गरेको छ । यहाँ बिहीबार आयोजित पत्रकारसम्मेलनमा महासङ्घका अध्यक्ष विष्णु सिवाकोटीले यातायात […]

शुक्रवार, असोज १४, २०७३

  [नरेन्द्र ढकाल] विर्तामोड । मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण नेपालमा मुटु रोग जटिल र भयानक बन्दै गएको मुटुरोग विशेषज्ञहरुले बताएका छन् । नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार नेपालमा मुटु रोगीको सख्या १० वर्षयता […]

शुक्रवार, असोज १४, २०७३

बंगलादेश, बंगलादेशमा एउटा यस्तो बच्चा जन्मिएको छ जसले चिकित्सा बिज्ञान नै अचम्भित बनाएको छ । भर्खरै जन्मिएको बच्चा ८० बर्षीया बृद्धजस्तो देखिन्छ, उसका अनुहार चाउरी परेका छन्, शरीरभरी रौहरु उम्रिएका छन् र छाला कडा छ […]

शुक्रवार, असोज १४, २०७३

                        विर्तामोड।        सन्तोष अधिकारी         पर्यटन प्रर्वद्धनलाई बढवा दिने उद्देश्यले झापाका ४ जना युवाले दुई करोड रुपैयाँको लगानीमा ‘द […]

बिहिवार, असोज १३, २०७३

  सन्तोष अधिकारी विर्तामोड। पर्यटन प्रर्वद्धनलाई बढवा दिने उद्देश्यले झापाका ४ जना युवाले दुई करोड रुपैयाँको लगानीमा ‘द फन वल्र्ड पार्क’ निर्माण गरेका छन् । झापाको शनिअर्जुन नगरपालिका–२ स्थित अर्जुनधारा जलेश्वर धाम नजिकै सो पार्क […]

बिहिवार, असोज १३, २०७३

सुनसरी। सरकारले कुनैबेला उत्कृष्ट घोषणा गरी पुरस्कृत गरेको सुनसरीको धरान उपमहानगरपालिकालाई बक्लौरी गाविसका कृषकहरुले विरोधस्वरुप विहीबार फोहोर उपहार दिएका छन् । धरान उपमहानगरपालिकाले सेउती खोलामा फाल्ने गरेको फोहोर बाढीले बगाएर आफ्नो खेतबारीमा पुर्‍याएपछि खेती नै […]

बिहिवार, असोज १३, २०७३

झापा । अक्टूबर १५ तारिखमा गुडगाउँमा हुने भनिएको लोकप्रिय गायक आतिफ अस्लमको कन्सर्ट रद्द भएको छ। गुडगाउँ जिल्ला प्रशासनले सुरक्षा दिन नसक्ने भन्दै आयोजकलाई कन्सर्ट स्थगित गर्न सल्लाह दिएको थियो। उरी हमालापछि भारत-पाक सम्बन्ध चिसिदाँ यतिबेला […]

बिहिवार, असोज १३, २०७३

काठमाडौँ । सिन्धुपाल्चोक, हैबुङ–३ काउले दोभानस्थित सिन्धुदीप बचत तथा ऋण सहकारी संस्थाबाट बुधबार राति रु चार लाख ९१ हजार ८५५ चोरी भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिहिवार, असोज १३, २०७३

ललितपुर। प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कार्यरत व्यक्तिले सुरक्षित गर्भपतन सेवालाई प्रजनन स्वास्थ्य अधिकारका रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । सञ्चारिका समूह र प्रजनन स्वास्थ्य अधिकार समूहले संयुक्त रुपमा यहाँ आज आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार […]

बिहिवार, असोज १३, २०७३