
बिर्तामोड । सुनकोशी वचत तथा ऋण सहकारी सस्थाले आफ्नो शेयर रकम वृद्धि गरी ८६ लाख ४४ हजार पुर्याएको छ । सस्थाले गत आर्थीक वर्षको सेयर रकम ६८ लाख ३६ हजार ८ सय वाट २६ दशमलव […]
अष्ट्रेलिया । माइकल क्लार्कको निम्तोमा अष्ट्रेलिया आएका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । सन्दीपको पहिलो खेललाई समर्थन र हौसला दिनका लागि नेपाली झण्डा सहित एनआरएनका पदाधिकारीहरुसहित दर्जनौं नेपालीहरु खेलमैदान पुगेका […]
घरमा काम गर्न राखेकी वालिकालाई यौन शोषण गरेको आरोपका कास्की प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ । आफ्नै घरमा काम गर्दै आएकी करीब १४ वर्षीय भारतीय बालिकालाई डरधम्की दिई यौन शोषण गरेको आरोपमा प्रहरीले पोखरा […]
नेपाल विद्युत प्राधिकरणले दशैंको समयमा लोडसेडिङ घटाउने तयारी गरेको छ । सो समयमा दैनिक औषत २ देखि ३ घण्टामात्रै लोडसेडिङ गर्ने तयारी छ । दशैंको मुख्य दिनहरुमा औद्योगिक प्रतिष्ठानहरु बन्द हुने भएकाले बिजुली बचत हुन्छ […]
विराटनगर। नयाँ संविधानमा अंगीकृत वैवाहिक नागरिकता सम्बन्धी व्यवस्था लागू भएको ११ महिनामा मोरङमा २ सय २६ महिलाले अंगीकृत नागरिकता लिएका छन् । विदेशमा जन्मिएका तर नेपालीसँग विवाह गरेका महिलालाई अंगीकृत नागरिकता दिने व्यवस्था संविधानमा […]
खुदुनाबारी, क्षेत्र नम्बर ४ का सांसद माननीय प्रेम बहादुर गिरील खुदुनाबारीका राजनैतिक दल,नागरिक वडा मञ्चका प्रतिनिधि सँग भेटघाट गरेका छन् । सांसद गिरीले खुदुनाबारी गाविसको सभाहलमा भेटघाट गदै सांसद कोषको रकम स्थानीय विकासको लागि अति […]
बिर्तामोड। बिर्तामोड उद्योग वाणिज्य संघले यस क्षेत्रका व्यवसायीलाई लक्षित गरी आयकर, अन्तशुल्क तथा घरवहाल कर संघकै कार्यालयमा बुझाउने व्यवस्था मिलाएको छ । आन्तरिक राजश्व कार्यालयसँग समन्वय गरी बाणिज्य संघले यही असोज ९ र १० गते […]
काठमाडौं, नेपाल पञ्चांग निर्णायक समितिले यसवर्षको दसैँको टीकाको उत्तम साइत बिहान पौने ९ बजे रहेको जनाएको छ । बिहान ८ बजेर २५ मिनेटमा देवी विर्सजनको उत्तम साइत र ८ बजेर ४५ मिनेटमा टीकाको उत्तम साइत […]
काठमाडौं। सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की नियुक्तिको सक्कली कागजात सर्वोच्च अदालतमा शुक्रबार पठाएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले मन्त्रिपरिषदको कार्यालयले प्रमुख आयुक्त कार्की नियुक्तका विषयमा सर्वोच्च अदालतले माग गरेबमोजिम कागजात […]