Aamsanchar

आमसंचारका लेखहरु

  धनगढी। मानसिक सन्तुलन गुमाएकी एक महिलालाई बलात्कार गरेको अभियोगमा आज एक जना प्रहरी पक्राउ परेका छन् । पक्राउपर्नेमा सेती अञ्चल प्रहरी कार्यालय धनगढीमा दरबन्दी भएका भान्सेका रुपमा कार्यरत कार्यालय सहयोगी गौरसिं फराल रहेका छन् […]

शनिवार, असोज ८, २०७३

  शान्तिनगर, झापाको शान्तिनगर ५ स्थित चुल्ठे सामुदायिक बन उपभोक्ता समुहको अध्यक्षमा गोबिन्द न्यौपाने सर्बसम्मत चयन भएका छन् । शुक्रबार समुहको कार्यलयमा बसेको भेलाले ३ बर्षे कार्यकालका लागि न्यौपानेको अध्यक्षतामा १४ सदस्यिय कार्यसमिती सर्बसम्मत चयन […]

शनिवार, असोज ८, २०७३

  विर्तामोड । गत बुधबारबाट अवरुद्ध पूर्व पश्चिम राजमार्ग शुक्रबार अपह्न्नबाट एक तर्फि रुपमा सञ्चालनमा आएको छ । अविरल वर्षापछि सडक भाँसिन्दा झापाको विर्तामोड स्थित नयाँ वस पार्क नजिकै राजमार्ग अवरुद्ध भएको थियो । अवरुद्ध […]

शनिवार, असोज ८, २०७३

चरिकोटः उपचारमा लापरबाहीका कारण बालकको मृत्यु भएको भन्दै विरोध भएको स्वास्थ्य केन्द्रमा बियरको बोतल भेटिएको छ । दोलखाको सदरमुकाम चरीकोटमा संचालनमा रहेको प्रस्तावित चरीकोट अस्पताल भवन भित्रै बियरको बोतल भेटिएको हो । अस्पतालमा बिरामी बालकको […]

शनिवार, असोज ८, २०७३

झापा । सीमा क्षेत्रमा हुने अपराध रोक्न नेपाल र भारतका सुरक्षा अधिकारीले सामूहिक प्रतिबद्धता जनाएका छन् । लखनपुरस्थित सशस्त्र प्रहरी बल पाथीभरा गणमा भएको बैठकमा दुवै देशका सुरक्षा अधिकारीले सीमा क्षेत्रमा हुने सबै प्रकारका अपराध […]

शनिवार, असोज ८, २०७३

काठमाडौँ: सरकारले दसैंलाई लक्षित गर्दै शुक्रबारदेखि अग्रिम टिकट काट्ने सुविधा व्यवस्था गरेपनि पूर्वी नेपाल क्षेत्रका लागि उक्त सुविधा कार्यान्वयनमा नआउँदा यात्रुहरु मारमा परेका छन् । नेपाल यातायात व्यवसायी महासंघ र यातायात व्यवस्थापन विभागले गत आइतबार […]

शनिवार, असोज ८, २०७३

भद्रपुर । भद्रपुर नगरपालिकालाई पुर्ण खोप युक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय झापाद्वारा आयोजित घोषणा तथा भद्रपुर नगरपालिका कार्यालयमा विद्युतीय टोकनसहितको द्वार एक सेवा अनेक समारोहको स्थानीय विकास अधिकारी खेमराज […]

शनिवार, असोज ८, २०७३

बिर्तामोड। झापामा शिक्षा सेवीका रुपमा परिचित जयनारायण ढुङ्गाना सामाजिक एवम् विकास निर्माणका काममा पनि अग्रणी देखिएका छन् । कनकाई आर्यघाटमा सुविधा सम्पन्न मलामी विश्रामालय निर्माणपछि उनले बिर्तामोडस्थित अन्धुवा खोलामा पनि फलामको पुल निर्माण शुरु गरेका […]

शनिवार, असोज ८, २०७३

काठमाडौँ। स्थानीय तह पुनःसंरचना आयोगले दसैँ बिदामा पनि काम गरी असोज मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने भएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा आयोगका अध्यक्ष बालानन्द पौडेलले धेरै जिल्लाको काम अन्तिमचरणमा पुगेकाले […]

शुक्रवार, असोज ७, २०७३

काठमाडौँ। ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी जीवन गुमाउनुभएका पूर्व वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राईलगायत वन र संरक्षण क्षेत्रका २४ जनाको स्मृति दिवस मनाइएको छ । राष्ट्रिय सहिद तथा शान्ति स्मारक गोकर्ण र गोपाल–मीना राई […]

शुक्रवार, असोज ७, २०७३