
मोरङ । चट्याङ लागेर आज झुर्किया र वारङ्गीमा दुई जनाको मृत्यु भएको छ । झुर्किया–३ स्थित साधुटोलमा आज अपराह्न परेको चट्याङ लागेर स्थानीयवासी ६१ वर्षीय डोमनलाल साह र वारङ्गी–३ कटेरीकी २० वर्षीया कमला राईको मृत्यु […]
[भरत शिवाकोटी] युएई । दिनप्रतिदिन लोकप्रिय हुँदै आगाडी बढिरहेका युवा गायक लिला शिवाकोटीले नेपालीहरुको महान पर्व बडादशैं तथा दिपावलीको अवसर पारेर गत साल जस्तै दशैँ तिहारको गीत लिएर बजारमा आउने भएका छन । उनले श्रोता […]
माथिल्लो मर्स्याङ्दीबाट उत्पादन भएको ५० मेगावाट विजुली दशैंअघि नै बाल्न पाइने भएको छ । चाइनिज कम्पनी सिनो हाइड्रो र मनकामना केवलकार समूहको प्रवर्द्धन रहेको नेपाली कम्पनी सिनो हाइड्रो सगरमाथाले लमजुङको […]
बिर्तामोड । झापाको बिर्तामोडमा ५० लाख रुपैयाँको लागतमा बेबी सपको उद्घाटन भएको छ । बालबालिकाहरुको सम्पूर्ण सामग्री एकैठाउँमा उपलब्ध गराउने हिसाबले उक्त सपको थालनी गरिएको सञ्चालक खेम गौतमले जानकारी दिए । चार वर्षसम्म विदेशमा जाँदा […]
झापा शिवसताक्षी नगरपािलका माईधार चौक देखी ३ किलोमिटर दक्षिण कनकाईमाई नदि पस्चिममा रहेको चिल्लागढ पोखरी नदी कटानको जोखिममा परेको छ । विगतका बर्षमा क्रमस कनकाई नदिले धारपरिर्वतन गरेर चिल्लागढ पोखरी तिर कटान गर्न थालेको थियो […]
पोखरा। नेपालका लागि भारतीय राजदूत रन्जित रायले तिहारपछि भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको भ्रमण गर्ने बताउनुभएको छ । भारत सरकारको सहयोगबाट पोखराका विभिन्न ठाँउमा निर्माण गरिएका विद्यालय भवनको शिलान्यास र उद्धाटन कार्यक्रमा नेपालका प्रधानमन्त्री पुष्पकमल […]
उदयपुर। उदयपुरको चतराबाट प्रहरीले विहीबार करिब ४ किलो लागुऔषध गाँजासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चतराबाट रामपुर ठोक्सिलातर्फ आउदै गरेको ना २ ख ७५६१ नम्बरको बसमा सवार मैनामैनी ७ बस्ने ईन्द्र बहादुर राई, […]
काठमाडौं । दसैँमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि आजबाट बसको टिकट वुकिङ खुल्ला भएको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको समन्वयमा टिकट बुकिङ सुरु गरिएको हो । शुक्रबारदेखि लामो दूरीका बसको टिकट […]