
(मोहम्मद सदरुल) भद्रपुर । झापा जिल्लामा आर्थिक वर्ष २०७२÷७३ सम्ममा ८२.५ प्रतिशत जनताको स्वच्छ खानेपानीमा पहुँच पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, झापाले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार आव २०७१÷७२ मा ६४.८२ प्रतिशत र आव […]
भारतको मध्यप्रदेशस्थित एक जैन मन्दिर व्यवस्थापनले आठ वर्षभन्दा बढी उमेरका केटीहरूका लागि ‘ड्रेस कोड’ तोकेको छ। श्री रुसब देव मन्दिर व्यवस्थापनले जारी गरेको उक्त कोडअनुसार अब आठ वर्षभन्दा बढी उमेरका केटीहरूले जिन्स, क्याप्री पाइन्ट, गाउनलगायत […]
काठमाडौं । लापर्वाही गरेर सवारी दुर्घटना गराएर कसैको मृत्यु भएमा चालकको लाइसेन्स खारेज हुने भएको छ । सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नियमावलीमा संशोधन […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विदेशबाट आयत गरिएको खादा प्रयोगमा प्रतिबन्ध लगाएको छ । विदेशबाट खादा आयात गर्दा वार्षिक करोडौ रुपैयाा विदेशीएको र त्यसले वातावरण प्रदुषण समेत गरेको भन्दै मन्त्रालयले खादा […]
बिर्तामोड । रेडियो सनराईज द्धारा स्थापित रबिन स्मृती पत्रकारीता पुरस्कार यस वर्ष कंचनजंघा एफ एम कि समाचार बाचिका भिमा सिवाकोटिलाई प्रदान गरिने भएको छ । एघार हजार रुपैया राशी भएको सो पुरस्कार मंगलवार एक कार्यक्रमका […]
पथरी (मोरङ) । पूर्वको पुरानो गीत सङ्गिनी सङ्कटमा परेको छ । मोरङका होटल तथा पार्टी प्यालेसमा मनाउने तीज कार्यक्रममा नेपाली महिलाले सङ्गिनी गीत गाउन र नृत्य गर्न छोडेर उत्ताउला नेपाली र हिन्दी गीतमा नृत्य गरेका […]
काठमाडौं । काठमाडौंको न्यूरोड स्थित संकटा मन्दिरको गल्लीमा ११ तोला सुन लुटपाट भएको छ । सुन जलप लगाउनका लागि संकटा मन्दिरमा लैजाने क्रममा संकटा मन्दिरको गल्लीबाट अंदाजी १५-१६ बर्षका अपरिचित तीन जनाको समूहले ११ तोला सुन […]
बिर्तामोड । उच्च शिक्षा अध्ययन गर्न जापान जान चाहने विद्यार्थीका लागि बिर्तामोडस्थित फास्ट ट्रयाक एजुकेसन कन्सल्टेन्सीले आइतबार एक दिने नि:शुल्क सेमिनार सम्पन्न गरेको छ । भद्रपुर रोडस्थित आफ्नै कार्यालयमा आयोजित सेमिनारमा ३० जनाभन्दा बढी विद्यार्थीको […]
काठमाडौँ । सहकारी क्षेत्रमा गत अर्थिक वर्ष २०७२÷ ७३ मा रु दुई खर्ब दुई अर्ब बचत परिचालन भएको छ । सहकारी विभाग र मातहतका कार्यालयबाट आव २०७२÷ ७३ मा सञ्चालित कार्यक्रमबारे आज यहाँ आयोजित वार्षिक […]